Durga Kunwar Nixon era secretary of state and famous statesman, Henry Kissinger said, “If you can’t hear the drums of war you must be deaf” and that’s what India might have missed. Distinctly, the clash of Galwan Valley was pitching high with clamorous fog of war destined to culminate in deadly disputes. As both China […]
१२ असार, काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा प्रहरीले गोली चलाएको छ । बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएको थियो । त्यसक्रममा गोली चलेको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले अनलाइनखबरलाई बताए । उनले भने, ‘बाटोमा बम जस्तो देखिने वस्तु पनि राखेको भनिएको छ । विस्तृत जानकारी आइसकेको छैन ।’ […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा असार लागेपछि कोरोना संक्रमितको सङख्या ह्वात्तै बढेको छ। असारको १० दिनमा मात्रै एक हजार दुई सय ८५ जना संक्रमित थपिएका छन्। जेठ ३२ गतेसम्म सुदूरपश्चिम प्रदेशमा संक्रमितको सङख्या दुई सय ६४ रहेकोमा असारको १० दिनमा थप एक हजार दुई सय ८५ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको सङख्या बढेर एक हजार पाँच सय […]
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको भविष्य अन्योलमा परेको छ। लामो समयसम्म पनि एमसिसी स्वीकार गर्ने कि नगर्ने भन्ने निर्णयमा नपुग्दा कतै पचासको दशकमा आएको सबैभन्दा ठूलो जलविद्युत् परियोजना अरुण तेस्रोकै बाटोमा जानेत होइन भन्ने प्रश्न उब्जिएको छ। तत्कालीन नेकपा एमालेले उक्त परियोजना निर्माणमा […]