काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामप्रति जनतामा असन्तुष्टी बढेको बताएका छन् । अध्यक्ष प्रचण्डले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण, भ्रष्टाचार तथा अव्यवस्थित क्वारेन्टाइनप्रति असन्तुष्टी जनाएका हुन् । बुधबार बसेको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अोलीले पार्टी एकतामा गरिएको सहमति कार्यान्वयन नगरेको भन्दै अन्तुष्टी पोखेका […]
दिपु चौधरी म लाखौं जनताको आवाज बोल्ने सपना देख्छु । ति पीडित र अन्यायको रेखामूनि बाँचिरहेको मानिसहरुको बारेमा लेख्ने प्रयास गरिरहेको छु । तर, पीडितका आवाज बोल्न र अन्यायमा परेकाहरुको कथा कतिसम्म लेख्न सक्छु ? त्यसको मूल्याङ्कन पाठक वर्गकै हातमा छ । म त्यस्तो मानिसहरुको आवाज लेख्न चाहन्छु, जो जातीय छुवाछुतले गर्दा हजारौं वर्षदेखि अछुत […]
लक्ष्मण चौलागाईं जनताको कर बाट तलब र भत्ता लिएपछी युवाको रेमिटेन्स बाट सेवा र सुविधा असुलेपछी जनताले बोल्न पाउने व्यवस्था आयो लोकतन्त्र ! ७७ जिल्लाका जिर्ण गाउँहरु चकमन्न भएका वास्तविकता गणतन्त्रको खबर चाहिँ रेडियोले पुर्याएको थियो अरे यसैलाई लिएर एउटा सानो कविता कोरौं कोरौं लाग्यो मान्यवर ! कविताको शीर्षक के दिउँ खै सायद हर पक्तिहरुले […]
१० असार, सुर्खेत । कोरोनाको कहरमा पनि कर्णाली प्रदेशका जनप्रतिनिधिहरुको सेवा सुविधा दोब्बरले वृद्धि हुने भएको छ । प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिका लागि दोब्बर सुविधा प्रस्ताव गर्दै सुविधासम्बन्धी ऐन संशोधन गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले गत कात्तिक पहिलो साता स्थानीय तहका पदाधिकारी र सदस्यहरुको मासिक पारिश्रमिक तथा ज्यालासहितको सुविधा सम्बन्धी कानुन खारेज […]