विश्वमा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्‍यो

विश्वमा कोरोना संक्रमित संख्या ९० लाख नाघेको छ। अमेरिकाको जोन हप्किन्स विश्वविध्यालयले विश्वमा संक्रमित संख्या ९० लाख नाघेको जनाएको हो। यसैगरी कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ६९ हजार नाघेको उसको तथ्यांक छ। विश्वमा कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित रहेको छ। त्यहाँ संक्रमित संख्या २२ लाख ९१ हजार नाघिसकेको छ भने १ लाख २० […]

काङ्ग्रेस अछामका नेताहरु द्वारा ब्यक्तिगत सुरक्षा तथा सरसफाइ सामाग्रीहरु उपलब्ध

अछाम :नेपाली काङ्ग्रेस अछामका नेताहरु द्वारा नेपाली काङ्ग्रेस अछाम मार्फत अछामका १० वटै स्थानीय तहलाई ब्यक्तिगत सुरक्षा तथा सरसफाइ सामाग्री हस्तान्तरण गरिएको छ । प्रतिनिधि सभा सदस्य एवम् नेपाली काङ्ग्रेस नेता माननीय राम बहादुर बिष्ट ,काङ्ग्रेस युवा नेता राजेन्द्र बहादुर शाह,भक्त बहादुर ठकुल्ला, गोकुल भाटको आर्थिक सहयोगमा उक्त सामाग्री उपलब्ध गराइएको हो । नेताहरु द्वारा […]

शुल्क उठाउन ताकेता गर्ने निजी विद्यालय सञ्चालकलाई मन्त्रालयले दियो यस्तो निर्देशन

काठमाडौं – निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न÷नगराउन निर्देश गरेको छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी काय गरी माथिल्लो कक्षामा विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन आज सार्वजनिक आग्रह गरेका थिए । शिक्षा मन्त्रालयले कोरोना महामारी […]

एमसीसी सम्झाैताकाे विराेधमा अखिल क्रान्तिकारी झापाले टाँस्याे जिल्लाभर पाेस्टर

०८ असार ,झापा। नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी )झापाले जिल्लाका विभिन्न क्याम्पस तथा विद्यालयहरुमा एमसीसीविरुद्ध पोस्टर टाँसेको छ । सरकारले राष्ट्रघाति एमसिसि सम्झौता गर्न लागेको भन्दै झापाका विभिन्न क्याम्पस ,विद्यालय तथा सार्वजनिक स्थलमा राष्ट्रघाति एमसिसि विरुद्धको पोस्टर टाँस्ने काम सम्पन्न भएको जिल्ला संयोजक कुमारले बताए। झापाको दमक,विर्तामोड ,केर्खा,कमलगाउँपालिका […]