कांग्रेस र जसपाको असहमतिबीच नागरिकता विधेयक प्रस्ताव बहुमतले पारित

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको असहमतिकाबीच नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित भएको छ । आइतबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले वैवाहिक अंगीकृत नागरिकले ७ वर्षपछि नागरिकता पाउने प्रस्ताव बहुमतले पारित गरेको हो । समितिबाट पारित भएको विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएपछि कानुनको […]

सेनाको पृतनापति सम्मेलन : कोरोना संक्रमितको सख्या ५० हजार पुग्ने विश्लेषण

काठमाडौं– नेपाली सेनाको पृतनापति सम्मेलन सैनिक मुख्यालयमा जारी छ । भारतसंग सीमा विवाद र कोरोना भाइरसको महामारीलाई मध्यनजर गरेर सेनाले गत शुक्रवार पृतनापतिको सम्मेलन बोलाएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले यहि हप्ता मात्र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई लिएर कालापानी क्षेत्रको भ्रमण गरेका थिए । सेनापति थापा काठमाडौंबाट फर्केलगत्तै पृतनापतिको वैठक बोलाइएको थियो । भेलामा […]

बाबुराम र उपेन्द्रको एकै स्वरः विदेशी बुहारी र जूवाईलाई विभेद भयो !

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विदेशी बुहारीलाई सात वर्षपछि मात्र अंगिकृत नागरिकता दिने निर्णयप्रति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले विरोध जनाएका छन् । आइतबार सामाजिक सञ्जालमा ट्टिमा गर्दै डा. भट्टराई र अध्यक्ष यादवले विदेशी बुहारी र ज्वाईलाई विभेद नगर्न आग्रह गरेका छन् । अंगिकृत नागरिकतामा विदेशी महिला […]

काठमाडौंबाट यस्तो देखियो सूर्य ग्रहण

७ असार, काठमाडौं । नेपालमा अहिले खण्डग्रास सूर्य ग्रहण लागिरहेको छ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु भएको सूर्य ग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुने छ । वाल्मीकि क्याम्पसका सहप्राध्याक तथा वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ । उक्त […]