८ असार, काठमाडौं । स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र उनका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीको भूमिका शंकास्पद देखिएको सार्वजनिक लेखा समितिका सदस्यहरूले बताएका छन् । संसदको लेखा समितिले सोमबार प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी, स्वास्थ्यसचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह र स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख रघुराम बिष्टसँग […]
लक्ष्मण चौलागाईं यता वर्षा भैरहँदा मकैका पातमा बज्रेर बजेका बाछिट्टा पानीका आवाजले सुन्दर संगीत सुने झै भान भैरहदा हिजो बाउसे र रोपाहारहरुले रंगीन देखिएको गैरी खेतका डिलहरुमा बुट्टा काटे झै काटिएका आली र सम्याइएका जलमग्न खेतका गर्हाहरुका याद एकाएक आउन थाले उसै बेला हामीलाई बाआमा ,बडा बा काका ,दिदिदाजुहरुले भन्नुहुन्थ्यो मुठ्ठी खाएर मुरि उब्जाउने बेला […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा सरकारी निकायकै लापरवाहीले कोरोनाको जोखिम बढ्दै गएको छ। प्रदेश सरकार लगायतका निकायले कोरोनाको संक्रमण बढ्दै गएका बेला रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेपछि जोखिम बढेको हो। प्रदेश सरकार मातहतका निकायले कोरोनाको रोकथाम तथा न्यूनीकरणमा काम गरिरहेको दावी गरेपनि जोखिम झनै बढेको छ। कोरोनालाई नियन्त्रण गर्न थप रणनीति अख्तियार गर्न सकेका छैनन्। अहिले […]
७ असार, काठमाडौं । लकडाउनका वेला पनि सवारी पासविनै महँगो भाडा लिएर यातायात व्यवसायीले गाडी चलाउने गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त, थानकोटले नेपालगञ्ज र झापाबाट आएको तीन वटा गाडीलाई नियन्त्रणमा लिएसँगै सार्वजनिक यातायात चलाइन थालिएको खुलेको हो । थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार पासविना कोरोनाको परीक्षण समेत नभएका व्यक्तिलाई महँगोमा ओसारेको अभियोगमा तीन […]