नगढी : कैलालीमा क्वारेन्टिनबाट घर फर्काइएको दोस्रो दिन मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। १३ दिन क्वारेन्टिनमा बसेर आईतबार घर फर्किएका कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर ७ का ३६ वर्षिय युवकको सोमवार साँझ मृत्यु भएकोमा त्यसपछि कोरोना परीक्षणको लागि स्वाब संकलन गरीएको थियो। धनगढी प्रयोगशालामा भएको परीक्षणमा उनमा कोरोनाको संक्रमण नदेखिएको जिल्ला प्रहरी कार्यालय […]
स्पेनीस ला लिगामा बार्सिलोना फेरि शीर्ष स्थान कायम गरेको छ। मँगलबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक विल्बाओलाई १–० ले हराएर शीर्ष स्थानमा फर्किएको हो। बार्सिलोनाको जितमा खेलको ७१ औं मिनेटमा इभान राकिटिचले गोल गरे। जितपछि बार्सिलोनाले तीन अंक जोड्यो। बार्सिलोनाले दोस्रो स्थानको रियलसँग तीन अंकका अग्रता बनाएको छ। ३१ खेलमा बार्सिलोनाको ६८ अंक छ भने […]
धनगढी : मनसुनी वर्षा भएसँगै कैलाली, कञ्चनपुरलगायतका जिल्लाका किसानलाई बर्खे धान बालीको रोपाइँ गर्ने चटारो बढेको छ। आम्दानी गर्ने र जीविका चलाउने मुख्य स्रोतका रूपमा बर्खे धानखेती रहेकाले कोरोना भाइरसको त्रासका बीच धान रोपाइँ गर्ने चटारो बढेको स्थानीय परशुराम चौधरीले बताए। “जताततै कोरोनाको सन्त्रास छ, तर अहिले खेती नगरे भोलि कसरी जीविका चलाउने भन्ने समस्या आउने […]
काठमाडौं : सर्लाहीको हरिपुर नगरपालिकाका लेखा अधिकृतसहित दुईजना चार हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले नगरपालिकाका लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रञ्जीतकुमार यादवलाई मंगलबार साँझ पौने ६ बजे ४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। अख्तियार बर्दिबास स्रोतका अुनसार उनीहरुले विज्ञापन प्रकाशित गरिदिएवापतको रकम भुक्तानीका क्रममा […]