१० असार, घोराही । दाङमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बंगलाचुली गाउँपालिकाका ४२ र घोराही उपमहानगरपालिकाका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर-२ बाट ८४ जनाको स्वाब संकलन गरिएकोमा ४९ जनाको परीक्षण सकिँदा तीन जना महिलासहित ४२ जनामा […]
धनगढी — धनगढी उपमहानगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । धनगढीसहित कैलालीका स्थानीय तहहरुको अगामी आर्थिक वर्ष २०७७/०७८को बजेट तथा नीति र कार्यक्रम कोरोना केन्द्रीत छन् धनगढी उपमहानगरपालिकाले पाचौं नगर सभामा ०७७/०७८ का लागि १ अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको छ । प्रस्तुत बजेटमा चालुतर्फ ८५ […]
धनुषाको हंसपुर नगरपालिका प्रसाहीका १६ बर्षका राजु सदा अस्पतालको आइसोलेसन वार्डको भुइँमा छठपटाइरहेका थिए । उनी कतिबेला खुट्टा उचाल्थे त कति बेला हात चलाउँथे । कहिले कपाल बेस्सरी लुछ्थे । तर, स्वास्थ्यकर्मी, चिकित्सक कोही पनि हेर्न आएनन् । राजुको पीडा देख्न नसकेरै सँगै आइसोलेसनमा रहेका अरुण सदाले नजिकै गएर सोध्थे, ‘ए राजु, राजु ! के […]
१० असार, पोखरा । पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैंयाँको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा करिब १ अर्ब रुपैयाँ घटाएर बजेट ल्याएको हो । पोखरा महानर उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरको नगरसभामा उक्त बजेट सार्वजनिक गरेकी हुन् । कुल बजेटमध्ये संघीय सरकारबाट २ अर्ब […]