नागरिकता विधेयक टुंगो लगाउन नेकपाले सचिवालय बैठक बोलायो

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । नागरिकता विधेयक टुंगो लगाउन शनिबार बिहान ९ बजेका लागि बैठक बोलाइएको हो । नागरिकतामा राखिने प्रावधानका विषयमा दलहरूबीच सहमति नहुँदा विधेक संसदीय समितिमा अड्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङ र […]

स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको गुनासोपछि लेखा समितिले सेनासंग विवरण माग्यो

काठमाडौं –संसदको सार्वजनिक लेखा समितिले नेपाली सेनाले जिटुजीमार्फत् खरिद गरेका मेडिकल सामग्रीको विवरण माग गरेको छ । सेनाले चीन र अन्य मुलुकबाट ल्याएको मेडिकल सामाग्री खरिदमा अनियमितता भएको उजुरीको आधारमा लेखा समितिले शुक्रवार विवरण पेश गर्न निर्देशन दिएको हो । सेनाले विश्व वजारमा नै सामाग्रीको अभाव भएकाले मुल्य बढी तिर्नु परेको तर अनियमितता नगरेको दावी […]

लद्दाख लडाइँमा नेपालको प्रतिक्रिया– हामी छिमेकीबीच शान्ति र तनावरहित सम्बन्ध चाहन्छौं

५ असार, काठमाडौ । चीन र भारतबीच लद्दाखमा भैरहेको तनाब र सैनिकहरु मारिएको घटनामा विश्वका विभिन्न देशले प्रतिक्रिया दिइरहेका बेला दुई देशको बीचमा अवस्थित सानो मुलुक नेपालको प्रतिक्रिया के होला ? दुवै देशका मिडियाले नेपाललाई चासोका साथ आ–आफ्नो ढंगले प्रभावित पार्न खोजिरहेको बेला हामीले नेपाल सरकारको धारणा बुझ्न खोज्यौं । चीन र भारतबीच यसअघि दोक्लाम […]

समाज भित्र ‘म’ र ‘दलित’

दिपु चौधरी आज म यो लेख लेख्न विवस भएको छु । किनभने चौतर्फि रुपमा भैरहेको जातिय आन्दोलनलाई देखेर एउटा युवा केहि नबोलि बस्नु म आफै माथि अन्याय हुनेछ । नेपालमा १० वर्षे जनयुद्ध र २०६२÷२०६३ को जनआन्दोलन पछि नेपाली जनताहरुलाई लाग्यो अबका दिनहरुमा नेपाल विकास तिर लम्किनेछ र समाजमा समान अधिकार, समान नेतृत्व, समान शिक्षा, […]