काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पढ्न अल्छी गर्ने र अनावश्यक हल्ला फैलाउने मान्छेहरुले अमेरिकी सहयोग नियोगको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध गरेको बताएका छन् । राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले एमसीसीबारे पढेका मान्छे कम मात्रै देखेको बताए । उनले भने, ‘लहलहैमा लागेर लौ अमेरिकी सेना आउने भयो भन्छन्, अहिले केही–केहीले […]
काठमाडौं – नेपालमा थप ६७१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज १९ जना डिस्चार्ज भएको जानकारी दिए । उनकाअनुसार नेपालमा कोरोनाबाट डिस्चार्ज हुनेहरुको संख्या १ हजार १ सय ८६ पुगेको छ । यस्तैै कोरोना भाइरसको संक्रमणबाट […]
काठमाडौँ — लकडाउनमा सवारीसाधन नचले पनि संघीय सांसदहरुले बैठकमा सहभागी हुँदा यातायात भत्ता लिएको पाइएको छ । सरकारले चैत ११ देखि मुलुकभर लकडाउन घोषणा गरेपछि यातायात ठप्प थियो । संसद्को छैटौं अधिवेशन चैत २६ मा सुरु भएको थियो । भाडाको ट्याक्सी नचल्ने र निजी गाडी रिजर्भ गरेरसमेत बैठकमा जान नसक्ने अवस्था भएपछि संसद् सचिवालयले सांसदहरुका लागि गाडी व्यवस्था […]
काठमाडौँ — कुवेतको अब्दल्ली क्याम्पमा बसेको ५३ दिन बित्दा पनि ताप्लेजुङका टासी शेर्पालाई स्वदेश फिर्ने पालो कहिले आइपुग्छ भन्ने पत्तो छैन । इराकको सीमामा रहेको अब्दल्ली क्याम्पमा उनीजस्तै स्वदेश फिर्ने प्रतीक्षामा ४ सय ६७ जना छन् । उनीहरूलाई कुवेत सरकारले नेपाल पठाउने भन्दै वैशाख १४ गते अब्दल्ली क्याम्पमा लगेर राखेको थियो । ‘कुवेतले भिसा नभएकालाई आफ्नै खर्चमा पठाइदिने […]