काठमाडौँ — सरकारले गत फागुन ४ मा चीनको वुहानबाट १ सय ७५ जनालाई उद्धार गर्यो । उनीहरूलाई विमानस्थलबाट सिधै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो । सरकारले उनीहरूको खानासहितको व्यवस्थापन जिम्मा नेपाली सेनालाई दिएको थियो । स्वास्थ्य उपचारका लागि सेनाकै छाउनी अस्पतालका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । संयोग मानुपर्छ, १७ दिनको अवधिमा कोही पनि बिरामी परेनन् । […]
काठमाडौं – नागरिकतासम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुले फरक–फरक मत राखेका छन् । मंगलबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसका सांसद र नेकपाका सांसदहरुले फरक मत राखेका हुन् । नेकपाका सांसदहरुले बिहे गरेर नेपाल आउने विदेशीलाई ७ वर्ष स्थायी बसोबास गरेपछि मात्र नागरिकता दिनुपर्ने सुझाव प्रस्तुत गरेका थिए । पुरूषको हकमा […]
एजेन्सी – चिनियां सेनासंगको झड्पमा ३४ भारतीय सैनिक वेपत्ता भएका छन् । पूर्वी लद्दाख क्षेत्रमा गए राति भएको झडपमा १ कर्णेलसहित ३ जनाको मृत्यु भएको छ । भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले ३४ जनाभन्दा बढी वेपत्ता रहेको समाचार प्रकाशित गरेको छ। त्यसैगरी भारतिय अनलाइन पत्रिका नवभारत टाइम्सले लद्दाखको गलवान क्षेत्रमा चिनियां […]
अखिल क्रान्तिकारी सगरमाथा क्षेत्रिय समन्वय समितिले गिरफ्तार गरिएका नेता विकास किरातीलाइ रिहाइ गर्न सरकारलाइ चेतावनी दिएकाे छ । हिजाेमात्र अखिल क्रान्तिकारी भाेजपुरका जिल्ला अध्यक्ष समेत रहेका विकास किराती र स्वतन्त्र युवा रवि भुजेललाइ पाैवादुम्बा नगरपालिका च्याङग्रेकाे साङपाङग्रे डाँडाबाट अाफ्नाे पारिवारिक काममा रहेका बेला उनीहरूलाइ प्रहरी प्रशासनले गिरफ्तार गरिएकाे विज्ञप्ति मार्फत जानकारी गराएकाे छ । गिरफ्तार […]