इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। समाचार संस्था एपीका अनुसार इरानी अधिकारीले ट्रम्पलाई पक्राउ गर्न इन्टरपोलसँग सहयोग माग्दै अनुरोध पठाएका छन्। गत जनवरीमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानीको इराकको राजधानी बग्दादमा हत्या गरेको आरोपमा इरानले ट्रम्पसहित तीस जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। तेहरानका अभियोजनका अली अल्क्वासिमेरले उनीहरूमाथि हत्या र आतंकवादको […]
धनगढी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) प्याब्सन र एनप्याब्सनले गरेको शुल्क उठाउने निर्णयको घोर भत्सर्ना र निन्दा गरेको छ । सो संगठनको सेतीमहाकाली क्षेत्रीय समन्यव समितिले शुल्क नतिर्न अभिभावकहरुमा अपिल गरेको छ । सो संगठनले निजि शिक्षण संस्थाका गतिविधिहरु र शिक्षा क्षेत्रसँग जोडिएका विषयहरुमा गम्भीर बन्न सेतीमहाकालीका ९ जिल्लाका संबंधित निकायलाई सचेत […]
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्ने क्रममा आफू दुर्व्यवहारको शिकार भएको बताएकी छन्। केही दिनअघि सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ मा भिडिओ पोस्ट गर्दै उनले उक्त कुरा सार्वजनिक गरेकी हुन्। उनले अहिलेसम्म आठवटा फिल्ममा काम गरेकी छिन्। तीमध्ये तीनवटामा नराम्रो अनुभव भोग्नुपरेको उनको भनाइ छ। आफूमाथि भएका दुर्व्यवहारका घटना बाहिर नल्याउन पटक-पटक दबाब आउनुका साथै घटना सार्वजनिक गरे फिल्मी […]
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका केही सदस्यहरुलाई बालुवाटार बोलाएका छन् । स्थायी समितिको मंगलवारको बैठकमा सचिवालयका सदस्यहरुले प्रधानमन्त्रीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदवाट राजीनामा दिनुपर्ने माग राखेपछि प्रधानमन्त्री ओली अफ्ठेरोमा परेका हुन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल,वामदेव गौतम र नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीमा अहम र दम्भ बढेको र […]