गाेबिन्द बिष्ट आज जेष्ठ १ गते विद्यार्थी एकता दिवश एवम विजय दिवश, ऐतिहासिक आवश्यकता बोध र पहलकदमिको दिन, यो गौरवमय दिनमा सर्वप्रथम नेपाली विद्यार्थी आन्दोलनको पहिलो शहिद गंगालाल श्रेष्ठ, चिनियाकाजी श्रेष्ठ, महान दशवर्षे जनयुद्धको पहिलो शहिद दिलबहादुर रम्तेल, अखिल (क्रान्तिकारी) का तात्कालिन उपाध्यक्ष बेनोज अधिकारी, महासचिव पुर्ण पौडेल, एकिकृत जनक्रान्तिका पहिलो विद्यार्थी शहिद, संगठनका के.स. […]
सम्माननिय प्रधानमन्त्री ज्यु, तपाइले दोस्रो पटक मृगौला प्रत्यारोपण गर्दा देखाउनुभएको दृढ आत्म बिश्वाश र अदम्य शाहस देख्दा यो कोरोना भाइरसको संक्रमणकालिन अवस्था मा पनि तपाइले नै यो मुलुक लाइ संक्रमण बाट बचाउन सक्नुहुनेछ भन्ने पूर्ण बिश्वास लिएको छु । मैले तपाइलाइ दृढ इच्छाशक्ति भएको राजनेताको रुपमा लिएको छु । नेपालि राजनीतिमा तपाइले लिनुभएको केहि निर्णय […]
३१ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार अपराह्न प्रतिनिसिभाको रोष्टममा उभिनुपूर्व संसदमा केहीबेर हंगामा भयो । सत्तापक्षकै सांसद गंगा चौधरीसमेतले बजेटका सिद्धान्तमाथिको छलफलमा भाग लिन नपाएको भन्दै केहीबेर सभामुखलाई आत्थुआत्थु बनाए । सभामुख अग्निप्रसाद सापकोटाले ‘आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक) माथिको छलफलमा माननीय सदस्यहरुले […]
नेकपा कालिकोट ले जिल्लाका प्रत्यक एरिया हरुमा लिपुलेखमा भारतिय अतिक्रमणका बिरुद्द अाज मसाल जुलुस प्रदशन गरेको छ । एरिया न ४ पचालझरना एरिया न ३ राष्कोट एरिया न २ शान्नी र एरिया न १ एरिया न ७ अोदानकु मा भब्यमसाल जुलुस प्रदशन गरेकाे छ । भारतले अाफ्नो कम्जोरी स्वीकार गरि लिपुलेख नछोडे कडा संघर्ष गर्ने […]