ललितपुर भारतले नेपालको सार्वभौमसत्ता माथि हस्तक्षेप गर्दै लिपुलेकमा तिब्बतको मानसरोवरसम्म जान बाटो निर्माण गरेको समाचार गत २६ गते बाहिर आएपछी नेपालभर उक्त भारतीय कदमको सर्वत्र विरोध भएको छ । यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीकाे केन्द्रीय कार्यक्रम अनुसार भारतीय साम्राज्यवादद्वारा मिचिएको नेपाली भुमी फिर्ताको लागि अन्तरास्ट्रियकरण गर्न ओलि सरकारले वेवास्ता गरेको र देशभक्त युवाहरुलाई राष्ट्रियताको आन्दोलनका […]
नेपाल को भुमि लिपुलेक भारतले थिचोमिचो गरेर सडक निर्माण गरेपछि युवा संगठन नेपाल ले विरोध जनाउदै नेपालका प्रधानमन्त्री केपि वलि र भारतका प्रधानमन्त्री नरेन्द्र मोदि काे पुत्ला दहन गर्दै नेपालको भुमि फिर्ता गर्न माग गरेका छन । युवा संगठन नेपाल भेरी कर्णाली ब्युरोको कालिकोट, जाजरकोट, बाके, सुर्खेत, जुम्ला लगायत जिल्लामा केपि ओलिको पुत्ला दहन कार्यक्रम […]
काठमाडौं : वैशाख ३०, नेपाल कम्युनिस्ट पार्टी काठमाडौ जिल्लाले विभिन्न ठाउँमा भारतीय प्रधानमन्त्री मोदीको पुत्दा दहन गरेको छ । नेपाली भूमिमाथि भारतले अतिक्रमण गरेर सडक निर्माण गरेको विरोधमा चरणबद्ध संघर्षको कार्यक्रम अगाडि बढाएको नेकपा जिल्ला कार्यलय स्रोतले जनाएको छ । त्यही निर्धारित कार्यक्रम अनुसार जिल्लाको गोकर्णेस्वर नगरपालिकाको जोरपाटी चोक, बाहुनधारा नयाँ बस्ती र पधेरो पाखा, […]
काठमाडौं – नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण थपिएका छन् । पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना संक्रमित फेला परेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ५७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टी गरे । संक्रमित सबै पुरुष रहेका छन् । संक्रमितको स्वास्थ्य अवस्था समान्य रहेको […]