सम्पूर्ण नेपाली जनता र सिंगो विश्व कोरोना भाइरस महामारीका विरुद्ध लडिरहेको अवस्था छ, भने अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर,मिति २०७७ / बैशाख /२५ / भारतका संघिय रक्षामन्त्री राजनाथ सिंहले भारत उत्तराखण्ड राज्यको पिथौलागढबाट नेपाल को लिपुले हुदै मानसरोवर जोडने ८० किलोमिटर सडकको भिडियो कन्फेरेन्स मार्फत उदघाटन गरेको छन । यो नेपाल को राष्ट्रिय स्वाधीनता […]
नेपाल कम्युनिस्ट पार्टी दैलेखले जिल्लाका तिनवटा ठाउँमा नेपाली भुमि लिपुलेख माथि भारतीय साम्राज्यवादले गरेको अतिक्रमण विरुद् केन्दले घोषणा गरेको सघ्रसको कार्यक्रम अनुसार अाज भारतीय प्रधानमन्त्री नरेन्द मोदी र नेपालका प्रधानमन्त्री केपि आोलीको पुतला जलाएको छ । आठविस नगरपालिकामा भएको पुतला दोहन कार्यक्ररमा पार्टीका जिल्ला कमिटी सदस्य तथा अखिल क्रान्तिकारीका केन्दिय सदस्य कमरेड प्रकाश र अखिल […]
गोविन्द नेपाल नेपालभित्र सानो चोट लाग्दा होस् कि विकास र पूर्वाधार निर्माणमा, मल्हम पट्टी लगाउने र सहयोग गर्ने करिव ६० लाख नेपाली विश्वभर छरिएर रहेका छन् । त्यसमध्ये यतिबेला कैयौंले नेपाल सरकारको अभिभावकीय भूमिका खोजिरहेका छन् । र, छिटो भन्दा छिटो मातृभूमि टेक्न चाहिरहेका छन् । नेपाल भारतको सीमा क्षेत्रमा हजारौं नेपाली जनताको कोलाहल छ […]
आदरणीय महासचिव कामरेड क्रान्तिकारी रक्तिम अबिबादन ! हाम्रो महानतथा गौरव साली पाटी नेपाल कम्युनिस्ट को आठौं महादिबेसन बाट पारीत एकीकृत जनक्रान्ती हुदै बैज्ञानिक समाजवादको हाम्रो उदेश्य मा हामी निरन्तर छौ कुनैपनी प्रतिक्रियावादी दलाल राज्यका नोकर हरुले हाम्रो यात्रालाई रोख्न सक्ने हिक्मत नभएपछि हाम्रो पाटी लाई प्रतिबन्ध लगाएको कुरा हामिलाई राम्रोसँग थाहा नै छ जनताले हाई […]