दिनेश चिनको मध्यभागमा पर्ने वुहान वाट फैलिएको नोवेल कोरोना भाईरस ( कोभिड – १९ ) विश्व महामरिको रुपमा २१० भन्दा वढी देशमा कोभिड – १९ ले जरा गाडी सकेको अवस्था छ विश्व स्वास्थ्य संगठनका अनुसार पुर्वी युरोप अफ्रिकी देशहरु र ल्याटिन अमेरिका तिर फैलिने चेतावनी दिइसकेको छ कोभिड – १९ को सन्त्रासले विश्व भरिका नागरिकमा […]
३१ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारदेखि पत्रकारलाई मन्त्रालय प्रवेशमा अत्यधिक कडाइ गरेको छ । यसअघि दिनहुँजसो समाचार संकलनका लागि परिचय पत्र देखाएर प्रवेश गर्ने गरेका पत्रकारलाई बुधबारदेखि भने सुरक्षाकर्मीले गेटमा रोकेका छन् । उनीहरुले ‘माथि फोन गर्नुस्, बोलाएमात्र जान पाउनुहुन्छ’ भन्दै पत्रकारलाई भित्र पस्न दिएका छैनन् । स्रोतका अनुसार बुधबार स्वास्थ्य मन्त्रालयमा […]
३१ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सका २४ जना पाइलटको कोरोना परीक्षण गरिएको छ । क्याप्टेन विजय लामाका अनुसार मंगलबार टेकु अस्पतालमा गरिएको आरडीटी परीक्षणमा सबै पाइलटको नतिजा नेगेटिभ आएको छ । नेपाल एयरलाइन्सले पछिल्लो समय यात्रु तथा कार्गो उडानका दौरान चार्टर्ड उडानहरु गरिरहेको छ । यस परीक्षणले थप सुरक्षित महसुश गराएको उनले बताएका छन् । […]
३१ वैशाख, काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोगबापत दिएको मेडिकल सामग्री नेपाल आइपुगेको छ । बुधबार विहान चीनको चेङ्दुबाट काठमाडौं आएको चिनियाँ सेनाको विमानले मेडिकल समाग्री ल्याएको हो । मेडिकल समाग्री लिएर आएको चिनियाँ जनमुक्ति सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको थियो । यसमा मास्क, गगल्स, […]