कालापानी लिपुलेक बाट ब्याक हट्न भारतलाई नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्व अन्तर्राष्ट्रिय प्रवास ब्यूरो संगठन नेपाली जनप्रगतिशिल मोर्चा कतारको चेतावनी, नहटे प्रतिरोध गर्ने उदघोष । यही मिति २०७७ साल वैशाख २५ गते भारतले नेपालि भुमिमा भारतीय सरकारको रक्षामन्त्रीको नेपाली भूमि कालापानी – लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने ८० किमि सड्क निर्माण गरि उद्घाटन गरेको घटनाप्रति […]
सन्देश रेग्मी बैज्ञानिक समाजबाद भनेको के हो ? वैज्ञानिक समाजवाद सङ्क्रमणकालीन समाजको एक निश्चित राजनीतिक रूप हो, जहाँ कम्युनिस्ट विचारको नेतृत्वमा निरन्तर क्रान्तिद्वारा वर्गीय शोषण, असमानता, दमन र अशान्तिको अन्त्य हुन्छ । साथै, सम्पूर्ण रूपमा पूर्ववर्ती समाजको विचार, उत्पादन पद्धति, राजनीति र संस्कृतिको पनि अन्त्य हुन्छ र यसले अनिवार्यतः वर्ग शोषण र विभेदरहित राज्यविहीन मानव […]
२९ वैशाख, काठमाडौं । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सडकदेखि संसदसम्म लिपुलेकको विषयमा बहस भइरहेको छ । तर भारतले नेपाली भूमि अक्रिमण गरेको दार्चुलाको त्यही माथिल्लो क्षेत्रमा बार्षौदेखि सरकारको उपस्थिति शून्य छ । कालापानी नजिकैको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट […]
बि पि बिद्रोही ****************यो बर्षादको याम होइनए ! रोपारे दिदित्यो आकाशमा लागेको बादलझरिकोलागि होईनत्यो बिस्तारबादी अतिक्रमणको तुवाँलो होए ! हलि र बाउसे दाइहरु होअर्को साल बनाउला दबदबे हिलोअनि रोपौंला छुपुछुपु धानयो साल बरु भोकै लडौँलाहिंड , जांउ कालापानी रास्टियताको बीउ रोप्न ! यो ठेकेदारको घर पलास्टर गर्ने समय होइनफालिदेउ ए ! मिस्त्री दाइ रुक्सा र […]