तुफान सिंह कालिकाेटे भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला लिपुलेक लिङ्क रोड उद्घाटन गरेका थिए । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले । त्यस्तै भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै, ‘उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले कैलाश मानसरोवर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ । कोभिड–१९ […]
अछाम – विश्वस्तरमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्य मुताबिक विश्व स्वास्थ्य संगठनको आवहानमा नेपाल यतिखेर विगत दुइ महिना हाराहारीको लकडाउन (बन्दाबन्दी) का कारण आम नागरिकको जिवन कष्टकर छ ।आवागमन पुर्ण रुपमा बन्द छ । ८० लाख युवायुवतीहरु विदेशमा अलपत्र छन । सम्पुर्ण सार्वजनिक सेवाहरु ठप्प प्राय छन । […]
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा सगठनले भारतीय सा’म्राज्यवदी सत्ताले नेपाली भुमिमाथी ह’स्तक्षेप गरी मार्ग उ’द्धघाटन गरेको प्रती ग’म्भीर ध्यानाकर्षण भएको भन्दै भारतीय नक्सा ज’लाएको छ । सगठनका भेरी कर्णाली ब्यूरो इन्चार्ज दिप द्धारा एक बिज्ञप्ती जारी गर्दै उक्त धारणा सार्वजनिक गरेकाहुन । युवा संगठनले सार्वभौम मुलुक नेपालको भुभाग लिपुलेक हुँदै […]
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलविद्युत् क्षेत्रमा लगानीका लागि खराब मानसिकता र प्रवृत्तिलाई पूर्ण रुपमा निषेध गरिने दृढता व्यक्त गरेका छन्। विद्युत् नियमन आयोग स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा मन्त्री पुनले विगतमा जसरी सामान्य प्रक्रिया पूरा गर्दैमा सजिलै उत्पादन अनुमतिपत्र नदिइने स्पष्ट पारेका हुन् । आगामी दिनमा काम गर्नेलाई मात्र अनुमतिपत्र दिइने […]