२७ वैशाख, काठमाडौं । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् । उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा […]
२६ वैशाख काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले कोरोना महामारीको प्रभाव न्याय क्षेत्रमा पनि परेको बताएका छन् । साथै, उनले महामारीमा न्यायसम्बन्धी छुट्टै विधिशास्त्रको विकास गर्नुपर्ने आवश्यकता महसुस भएको बताएका छन् । शुक्रबार कानून दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानन्यायाधीश जबराले भनेका छन् ‘सम्पूर्ण मानव समुदायको सरोकार र विश्वव्यापी बहुआयामिक प्रभावहरू रहेको शताब्दीकै ठूलो यस […]
काठमाडौं – सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री युवराज खतिवडाले लकडाउन केही खुकुलो पारिएको जानकारी दिएका छन् । बुधवार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो । उनका अनुसार औद्योगिक उत्पादन तथा वितरणका लागि खुला छाडिएको छ । साथै […]
दक्षिण कोरियाली कम्पनी सामसुङ स्मार्टफोन बजारको नम्बर वान कम्पनी हो । तर सामसुङले स्मार्टफोन मात्र नभई अन्य धेरै खाले प्रडक्टहरू समेत उत्पादन गर्छ । सामसुङले उत्पादन गर्ने प्रोडक्टहरूमध्ये मोबाइल चिप्स पनि एक हो । सामसुङले Exynos ब्राण्डबाट मोबाइल चिप उत्पादन गर्दछ । यद्यपि मोबाइल चिपको बजारमा क्वालकोम तथा मिडियाटेक ब्राण्डका चिपहरू सामसुङका एक्जिनोस चिपभन्दा धेरै लोकप्रिय छन्। […]