नेकपा नेतृ मिना चलाउने कपिलवस्तुबाट ९ महिनापछि रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन बर्दिया जिल्ला ईन्चार्ज मिना चलाउने बुुुधबार कपिलवस्तु बाट रिहा हुनुभएको छ । गएको भदौ २६ गते बर्दिया बाट पक्राउ पर्नुभएकि नेतृ चलाउनेलाई कपिलवस्तु बाट सर्वोच्च अदालतको अादेशमा रिहाइ गरिएको हो । जिल्ला प्रहरी कार्यलय कपिलवस्तुको हिरासतमा रहनुभएकि नेतृ चलाउनेलाई अदालतको बन्दी प्रत्यक्षिकरण रिटमाथिको बहस पछि छाड्ने अादेश दिएको थियो […]

लकडाउनकाे बिकल्प खाेज

श्याम बहादुर बाेहरा शत्ताधारी लुटेरा शासक/प्रशासकहरुले कोरोना भाइरस नियन्त्रणको एक मात्र अचुक उपाय केवल लकडाउन मात्र हो भने झै गरिरहेकाछन । यस्लाई उनिहरुले आफ्नो कुत्सित स्वार्थ प्राप्त गर्ने एउटा सहज समयका रुपमा प्रयोग गरिरहेकाछन भन्ने कुरा यश विचमा प्रकट भएका अनगिन्ती प्रकरणहरुले पुष्टि गरिरहेको तथ्य आम नेपाली जनताका अगाडि छर्लङ्ग छ । विभिन्न उपाए मध्ये […]

सञ्चार जगतकाे भूमिका अविस्मरणीय : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगत्ले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताएका छन्  ।     प्रधानमन्त्री ओलीले पाँचौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा शुभकामना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको उल्लेख गर्दै पत्रकारको पेसागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार साथमा रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले लकडाउनको कठिन परिस्थितिमा पत्रकार एवं […]

शिक्षा मन्त्रालयको अन्योलले विद्यार्थी मारमा

२४ बैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार विद्यार्थी भर्ना वा अनलाइन पठनपाठनको नाममा कुनै पनि किसिमको शुल्क नउठाउन निर्देशन दियो । निर्देशनमा अर्को निर्णय नहुँदासम्म कुनै पनि तहमा विद्यार्थी भर्ना नगर्नसमेत भनिएको छ । तर, लकडाउनका बेला के गर्ने भनेर शिक्षा मन्त्रालयले स्पष्ट खाका तयार पार्न नसक्दा विद्यार्थी र अभिभावक अन्योलमा देखिन्छन् […]