कोरोना भन्दा त्रास बिद्रोहि नेकपा को

तुफान सिँह कालिकाेटे बिश्वका २१५ देशभन्दा बढीको देशहरुमा covid:19 कोरोनाले महामारीको रूप लि रहेको बेला तेस्को प्रत्यक्ष असर अहिले नेपाल् मा पनि परेको छ । एकातिर देश पुरै लकडाउन मा छ अहिलेसम्म नेपालमा ८२ जना पोजेटिभ देखिए पनि १६ जनालाई उपचार पछि निको भैसकेको छ।एति बेला बिश्वको ध्यानाकर्षण कोरोनालाई कसरी नियन्त्रण गर्ने भन्ने तिर छ […]

हतियारसहित सयौंको संख्यामा भारतीय नेपाल छिर्न खोजे, सशस्त्रद्वारा दुई राउण्ड हवाई फायर

भद्रपुर – बन्दाबन्दीलाई अटेर गरी सीमा क्षेत्रमा हुलहुज्जत गर्ने भारतीय नागरिकलाई धपाउन नेपाली सुरक्षाकर्मीले सोमबार झापाको दक्षिणी सीमाक्षेत्रमा दुई राउण्ड हवाई फायर गरेका छन् । झापा गाउँपालिका–४ स्थित दक्षिणी सीमान्त गाउँमा सोमबार अपराह्न ४ः३० बजेतिर १५० भन्दा बढीको सङ्ख्यामा घरेलु हतियारसहित नेपाली सुरक्षा चौकीमा आएका भारतीय नागरिकलाई धपाउन अस्थायी सीमा सुरक्षा चौकीमा तैनाथ नेपाली सुरक्षाकर्मीले […]

बाँकेमा थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

२३ वैशाख, काठमाडौं । बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार चार जना महिला र तीन जना […]

आज राति १२ बजेदेखि कर्णाली प्रदेशका सबै नाका सिल

२२ वैशाख, काठमाडौं । कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द (सिल) गर्ने निर्णय गरेको छ । प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउन मजवुत बनाउने निर्णय गरेको हो । कर्णालीसँग सीमा जोडिएको प्रदेश ५ को नेपालगञ्ज […]