रातभर ओडारको क्वारेन्टाइनमा, दिनभर घरको काममा

२० वैशाख, जाजरकोट । भेरी नगरपालिका–१ पिपेका हरिबहादुर पुन आफ्नो गोठमा उत्पादन भएको मल बोक्न ब्यस्त छन् । मकै रोप्नुअघि खेतबारीमा मल छर्ने गरिन्छ । उनी हप्ता दिनअघि नुवाकोटबाट पिपेस्थित घरमा पुगेका हुन् । घरमा आएलगत्तै पुनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरेको थियो । आग्रहबमोजिम उनीसँगै आएका सातजना घर नजिकै रहेको ज्यामिरे ओडारमा […]

चलचित्र बोर्डका पुर्व अध्यक्ष भण्डारीको प्रचण्डलाई चिठी

यो पत्र कम्रेड प्रचण्ड सम्म पुगोस।प्रिय प्रचण्ड सलाम तपाइसङ बितयाएका तेईस बर्ष हरु बडो रोमान्चकारी रहे । सुरुका तपाईंका दस्तावेज हरु हेर्दा हाम्रा आङहरु जिरिङ हुन्थे । हामी तपाईंका योजनामा बिना सर्त हामफाल्थ्याैँ । पछि पार्टी टुट्फुट भयो, भताभुङ भयो, तै पनि बिचार र राजनितिमा तपाईं नै हो भनेर हामी लागि रह्यौ । समकालीन राजनितिमा […]

धरौटी बुझाएर छुट्नेवित्तिकै पक्राउ परे सुलभ अग्रवाल

१८ वैशाख, काठमाडौं । कालोबजारीसम्बन्धी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी सुलभ अग्रवाल पुन पक्राउ परेका छन् । अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले […]

विप्लव नेतृत्वकाे नेकपाका पुर्व केन्द्रिय सदस्य गिरफ्तार

सुर्खेत, १८ वैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व केन्द्रीय सदस्य बालाराम सुनारलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउनको समयमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको आफ्नै घरमा होम क्वारेन्टाइनमा बसिरहेका सुनारलाई प्रहरीले पक्राउ गरेको हो नेकपाले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी भेरी कणार्ली ब्यूरोले आजै एक प्रेस विज्ञप्ति जारी गरि गर्दै विनाकारण सुनारलाई […]