काठमाडौ – कोरोना भाईरस (कोभिड–१९) को कारण विश्व मानव समुदाय संकटको भुमरिमा रहेको अवस्थामा चौतर्फि रुपमा आम नागरिकहरु ठगिने क्रम बढ्दो छ । सरकारले गरेको राहत वितरणमा अनियमितता भएको र दैनिक उपभोग्य सामाग्रीको कृतिम अभाव सृजना गरि व्यावसायिक बिचौलियाहरुले मनग्य आम्दानी गरेको विषय अनेकौ समाचार आइरहेको बेला अनलाइन सेवा प्रदायक पोर्टलहरुले पनि सेवाको नाममा ठगी […]
कलम सिह बिस्बकर्मा नेपालका श्रमिक जनताहरुको राजनितिक प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टीको जन्म वि.स.२००६सालमा भयको थियो । कम्युनिस्ट पार्टी जन्मेको २ वर्ष पछि दैलेख जिल्लामा कम्युनिस्ट पार्टीको राजनितिबारे चासो शुरु भयको थियो । दैलेख जिल्लाको नौमुले गाउँपालिकको चौराठा निवासी भवानी प्रसाद शर्माको २००८ सालमा रुकुम जिल्ला निबासी कामी बुढा सँग सम्पर्क भयको थियो।तत्कालिन समयमा कर्णालीमा […]
अछाम – कोरोना भाईरस (कोभिड–१९) का कारण विश्व समुदाय यतिखेर संकटग्रस्त अवस्थामा छ । करिब ४ महिना अघि चीनको वुहान प्रान्तबाट संक्रमणको सुरुवात भए यता कोरोना भाइरसका कारण विश्वभर करिब २१७,५६९ जनाले ज्यान गुमाईसकेका छन भने ३,१२७,५१९ जना संक्रमित भइसकेका छन् जसमा ९३५,६४६ व्यक्तिहरु निको भएर घर फर्किसकेको अवस्था छ ।विश्व स्वास्थ्य संगठनको आवहानमा विश्व […]
खडक बिश्वकर्मा एसिया महादेशकाे सुन्दर देश ! समुन्द्रले माया गरेर नछाेईकन भित्तामा राखेकाे देश ! चन्द्र सुर्य अंकित झन्डा,भगवान गाैतम बुद्दकाे शान्ति सन्देश,सगरमाथाकाे शिखर,गाेर्खालि बहादुरी र बिरताले बिश्वमा चिनिएकाे देश ! त्याे हाे नेपाल । नेपाल जाेगाउनका लागि नेपालिकाे अस्तित्व बचाउनका लागि बर्तमान नेपालकाे परस्थिति बिदेशि र दलालहरुकाे ईशरा बाट देश बचाउन सक्ने लिडर अहिले […]