केशब बुढा कबिता ए कोरोना त कस्तो कोरोना त किन देखिन्नस यति ठुला ठुला हिमाल ले बनेको मेरो देश मा त किन छेकिन्नस हावा संग उडेर आउँछस् कि झरी संग झरेर खोइ थाहै भएन किन विनास गर्दै छस् विश्व खोइ मलाई त सोच्ने सब्दै रहेन बन्द कोठा सुनसान सहर गुनमुन आवाज सुन्नुपर्ने कस्तो रोग आयो […]
काेरोना भाइरस संक्रमणको महामारी रोकथामका लागि गरिएको लकडाउनका बेला घरबाहिर निस्किने सर्वसाधारणलाई प्रहरी रोक्छ । सर्वसाधारणले प्रहरीप्रति गुनासो गर्छन् । सरकारी निर्णय अनुसार लकडाउन सफल पार्न खटिएका प्रहरीका समेत आफ्नै गुनासा छन् । सरकारी व्यवहार र सेवासुविधाबाट वाक्क छन् कतिपय प्रहरी । दिनभर १८ घण्टा ड्युटी गर्दा खानेपानी र खाजा समेत पेटभरी नपाइने गुनासो सुर्खेतका […]
कहिले कोरोना भाइरस नियन्त्रणका सामाग्री खरीद गर्ने नाममा त कहिले राहत सामाग्री वितरणका नाममा भ्रस्टाचार अनि विभेद भएका समाचारहरु सार्वजनिक भैरहेका छन्। तर अछाममा क्वारेन्टाइनमा राख्ने काममा पनि एक जना नगर प्रमुखले जातीय विभेद गरेको खबर प्राप्त भएको छ। अछामको पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुख देबराज देबकोटाले विदेशबाट गाउँ फर्किएका मानिसलाई जात हेरी क्वारेन्टाइनमा राखेपछि स्थानीय […]
काठमाडौ विश्वभर नै तवाह फैलाईरहेको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन देशव्यापि रुपमा गरिएको लकडाउन (बन्दाबन्दी) का कारण काठमाडौमा रहेका व्यक्तिहरुलाई बान्नीगढी जयगढ गाउँपालिकाले राहत वितरण गरेको छ ।अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका मा स्थायी बसोबास भई हाल विभिन्न काम व्यावसाय, अध्ययन र उपचारको शिलशिलामा काठमाडौमा आई बसेका नागरिकलाई गाउँपालिकाले राहत वितरण गरेको हो […]