कोरोना : देशभर के भइरहेको छ, सरकार के गरिरहेको छ ?

काठमाडौं । सरकारले भनिरहेको छ, ‘कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नियन्त्रण प्रयास सही ट्र्याकमा छ ।’ हुन पनि इटाली, स्पेन, अमेरिका जस्ता हेल्थ सिस्टम राम्रो भएका देशहरूमा हजारौंको संख्यामा मानिसहरूले ज्यान गुमाउँदा पनि नेपालमा स्थिति फरक छ। अहिले देशभर कोरोना संक्रमितको संख्या ५२ पुगेको छ तर संक्रमणको फैलावट निकै कम छ र मानवीय क्षति छैन । […]

सुरक्षित बसौं तर मानवजातिको साझा सुरक्षाको चिन्ता गर्न नछोडौ

ईन्द्र बिक्रम साउद कोरोना भन्दा, दलाल पूजीवाद खतरानाक । मलाई यो समय मानव जाती लगायत समग्र प्रकृति र प्राणी जगतको अस्तित्वको लागि कोरोनाभन्दा ठूलो दुश्मन पूँजीवाद हो भन्ने गहिरो अनुभूति भैरहेको छ । म हेरिरहेको छु, त्यसो त तपाईहरू पनि हेरिरहनु भएको छ कि, कोरोनाले हायलकायल भैरहेको समयमा पनि इरानमाथिको प्रतिवन्ध खारेज गर्न अमेरिकी साम्राज्यवादको […]

रियल भाल्लोडोलिडका प्रेसिडेन्ट ब्राजिलियन रोनाल्डोले क्लबका फ्यानलाई लेखे यस्तो पत्र

काठमाडौं ।ब्राजिलियन लेजेण्ड रोनाल्डोले स्पानिस ला लिगा क्लब रियल भाल्लाडोलिडका फ्यानलाई इमोसनल पत्र लेखेका छन् ।  अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण सबाले फुटबल गतिविधि रोकिएको छ  । स्पानिस क्लबका प्रेसिडेन्टसमेत रहेका रोनाल्डोले आफ्नो क्लबका फ्यानहरुलाई सम्बोधन गर्दै यस्तो अवस्थामा बलियो भएर बस्न आग्रह गरेका छन् । उनले कोभिडविरुद्ध लड्नसमेत भनेका […]

अखिल क्रान्तिकारीका नेता खगेन्द्र राइलाई पृति शोक

अखिल क्रान्तिकारीका नेता खगेन्द्र राइलाई पृति शोक परेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन (क्रान्तिकारी) का क्याम्पस जिल्ला समिति, काठमाडौका अपाध्यक्ष खगेन्द्र राइका बुबा हस्तबहादुर राइको फोक्सोको समस्याका कारण हिजो काठमाडौ स्थित हेल्पिङ ह्यान्डस् हस्पिटलमा ८० बर्षको उमेरमा मृत्यु भएको छ । यस दुखद घडीमा मृतकको परिवार प्रति हार्दिक संवेदना व्यक्त गर्दै उक्त […]