काठमाडौ र ललितपुरमा क्रा’न्तिकारीको राहत बितरण

बि’द्रोही नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रा’न्तिकारी) ले संकट कारण काठमाडौँमा समस्या परेका विद्यार्थीहरुलाई राहत वितरण गरेको छ । विप्लव नेतृत्वको नेकपाको बिद्यार्थी संगठन अखिल क्रा’न्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टका अनुसार पहिलो चरणमा लकडाउनका कारण साँझ विहानको गुजरा गर्न समस्या भएका विद्यार्थी र मजदूरहरुलाई सहयोग उपलब्ध गराइएको छ । लकडाउनका सबैभन्दा बढी प्रभाव विद्यार्थी र […]

२०२० मा होटल उद्योगमा ९० प्रतिशत आम्दानी घट्ने प्रक्षेपण

काठमाडौँ –  कोभिड–१९ को महामारीले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको छ । पर्यटन क्षेत्रमा वायुसेवा कम्पनीको व्यवसायका साथै सबैभन्दा बढी होटल उद्योग मारमा परेको व्यावसायिक संस्थाले जनाएका छन् । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) ले कोभिड–१९ का कारण सन् २०२० मा होटल उद्योगमा ९० प्रतिशत आम्दानी घट्ने प्रक्षेपण […]

अछाममा नेकपाले ग¥यो राहत वितरणको सुरुवात

अछाम – यतिखेर कोरोना भाईरस (कोभिड–१९) कारण विश्व महासंकटमा छ । चीनको वुहान प्रान्तबाट ३ महिना अगाडीबाट देखापरेको यस कोरोना भाइरसका कारण विश्वभर २ लाखको हाराहारीमा मानिसहरुको ज्यान गइसकेको छ भने करिब २८ लाखको हाराहारीमा संक्रमित पुगिसकेका छन । वर्तमान विश्वमा महासंकटको रुपमा फैलिरहेको यस भाइरसका कारण नेपाल पनि एक महिना लामो लकडाउनको चपेटामा छ […]

स्वास्थ्य वित्तपोषणलाई रोक्ने निर्णय अमेरिकाले फेरि पुनर्विचार गरोस् : डब्ल्यूएचओ

काठमाडौं – कोरोना भाइरस (कोभिड -१९) महामारी विरुद्धको लडाईमा अझै लामो यात्रा गर्न बांकी रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । नियमित पत्रकार सम्मेलनमा डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोमले भनेका छन् ‘स्वास्थ्य एजेन्सीको वित्तपोषणलाई रोक्ने निर्णय अमेरिकाले फेरि पुनर्विचार गरोस् ।’ अमेरिकी सांसदहरुले राजीनामा मागेको सन्दर्भमा उनले मानिसहरुले जीवन बचाउन काम गरिरहने बताए । डब्ल्यूएचओ प्रमुख […]