अछुतकाे पिंजडा

खडक बिस्वकर्मा मानिस ठुलाे दिलले हुन्छ,जातले हुदैन । ( महाकवि लक्ष्मिप्रसाद देवकाेटा ) मानव जातिकाे बास बस्ने छानाे पृथ्बि हाे । पृथ्बिमा मानव जाति लगायत सम्पुर्ण साना ठुला प्राणिहरुले बास स्थानकाे रुपमा बास बस्ने गरेकाे पाईन्छ । यहाँ सजिबहरु मात्र हाेईन ढुङ्गा, माटाे, काठ, लगायतका नर्जिवहरुले पनि पुथ्बिकाे साैन्दर्यताकाे राैनक बढाएका छन । पुथ्बिमा रहेका […]

कानुनी राज्यका जन प्रतिनिधि

प्रतिक चन्द -क्वारेनटाइन डायरी तिमी भावनामा बहकिएर ट्यार ट्यार नगर हामी कानुनी राज्यका जन प्रतिनिधि हौ हामीलाई कानुन प्यारो छ हामीलाई न्याय प्यारो छ हामी तब सम्म बोल्दैनौ जब सम्म कानुन बोल्दैन हामी तब सम्म चल्दैनौ जब सम्म कानुनले आदेश दिदैन कानुनको कुन चै धारामा लेखेको छ मजदुर भोकै मर्छन भनेर कानुनको कुन चै धारामा […]

नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको सुविधा अब घरघरमा

काठमाडौं, ९ वैशाख, २०७७ — कोभिड—१९ महामारिका कारण प्रतिबन्धको दौरान अन्नपूर्ण ट्राभल एण्ड टुर्सतथा हुलास रेमिटान्सद्वारा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवावेस्टर्नयुनियन, क्रस बोर्डर र क्रस करेन्सी पैंसाको आदानप्रदार र भुतानीको अग्रणीले आज अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथाहुलास रेमिटान्सले नेपालमा वेस्टर्नयुनियनमनि ट्रान्सफरको होम डेलिभरी सेवाप्रवाहगर्ने घोषणा गरेको छ । एजेन्टहरुको होम डेलिभरी सेवाले नेपालका […]

दलाल संसदिय ब्यबस्थामा स्वास्थ्य समस्या

‌ कलम सिह विश्वकर्मा नेपालमा अहिले दलाल संसदिय ब्यबस्था छ‌‌ । दलाल संसदिय ब्यबस्थाभित्र भ्रष्टाचार, कमिसन र दलालीको खेल चलिरहेको छ।सरकार आफ्नो विवेकले होईन बिदेशि शक्तिको ईसारामा चलिरहेको छ । वैदेसिक शक्तिको हस्तक्षेप तिब्र भयको छ । साम्राज्यवादी शक्तिहरुले नेपालको आर्थिक, राजनितिक, सामाजिक, सामरिक सबै छेत्रमा नियन्त्रण कायम गरिरहेको छ । स्वास्थ्य मानिसहरुको जीबनमा प्रतक्ष्य […]