धनगढी, सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा आज लायन्स क्लब ईन्टरनेसनल ३२५ बी १ नेपाल लायन्स क्लब काठमाडौ अफ लिटल बुद्धले कोरोनाको कारण समस्यामा परेका नागरिकलाई राहत वितरण गरको छ । कैलाली जिल्लाको धनगढी शहरमा बस्दै आएका समस्याग्रस्त व्यक्तिलाइ उक्त राहत वितरण गरिएको हो । सुदुरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लाबाट अध्ययन, उपचार र रोजगारीको लागि धनगढीमा बस्दै […]
सुदुरपश्चिम कानुन विद्यार्थी समाजले राष्ट्रिय स्तरिय अनलाइन निबन्ध प्रतियोगिता आयोजना गरेको छ । सुदुरपस्चिम कानून बिध्यार्थी समाजले कोभिड 19 नामक महामारिका कारण भएको लकडाउनले पठनपाठनमा भईरहेको विधमान समस्याका कारण बिद्यार्थीहरुका रचनात्मक क्रियाकलापहरुमा परिरहेको प्रतिकुल असरलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरिएको जानकारी दिएको छ । प्रतियोगिताले विद्यार्थीहरुको रचनात्मक क्रियासिलता पुनर्ताजगी गर्ने कुरालाई ध्यानमा राखी राष्ट्रिय स्तरीय […]
महेश फुयाल, हाम्रो वर्तमान परिस्थिति साच्चै उद्विग्न भएको छ । अदृष्य भाइरसले कालो मृत्युको पृष्ठभूमी सेट भएको छ । यो मानव जातिकै एक खराब समय हुन सक्छ । सहर बिल्कुलै निर्जन । लगभग सबै बन्द । इलम बन्द । पौरख बन्द । विश्व अदृश्य शत्रुको हमला रोक्न बन्दाबन्दिको ढाल लगातार लगाइरहेको छ । विश्वका आधुनिक […]
पूर्वी चितवनको राप्ती नगरपालिका–८ का कोरोना संक्रमितहरूलाई भरतपुर कोरोना अस्पताल नलगी भरतपुर अस्पताल लगिएपछि त्यहाँ कार्यरत चिकित्सकहरूले असन्तुष्टि जनाएका छन् । भरतपुर अस्पतालको अंग कोरोना अस्पताल हुँदाहुँदै लक्षणसमेत नदेखिएका संक्रमितलाई लगिएको भन्दै वरिष्ठ चिकित्सकहरूले असन्तुष्टि जनाएका हुन् । ‘कोरोनाका संक्रमित बिरामीहरूको उपचार गर्न खडा गरिएको अस्पतालमा बिरामी नलाने हो भने त्यसको अर्थ के रह्यो र […]