कुहिएको चामल बाँडेको आरोपमा कलैयाका मेयर पक्राउ

काठमाडौं । लकडाउनका कारण समस्यामा परेका विपन्नलाई राहतमा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनलाई कलैयाबाट नियन्त्रणमा लिएको हो । मेयर रायले राहतका नाममा गुणस्तरहीन चामल, दाललगायतका उपभोग्य वस्तु वितरण गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको […]

काठमाडौँमा समस्यामा परेका विद्यार्थीलाई अखिल क्रान्तिकारीले राहत वितरण गर्दै

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले घर जान नसकेर काठमाडौंमा समस्या परेका विद्यार्थीहरुलाई सहयोग गर्ने भएको छ । अखिल क्रान्तिकार काठमाडौँले एक विज्ञप्ति जारी गरेर समस्या परेका विद्यार्थीहरुलाई सम्पर्क गर्न समेत भनेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टले मंगलबार विज्ञप्ति जारी गरेर लकडाउनका कारण काठमाडौँमा समस्या परेका विद्यार्थीलाई सम्पर्क […]

लायन्स क्लबद्धारा राहत सामाग्री बितरण

लायन्स क्लब अफ काठमाडौ लर्ड बुद्धद्धारा कोरोना भाइरस (कोभिड–१९) को प्रभावित ठाउँमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । कोरोना भाइरसको जोखिम विश्वभर सँगै नेपालमा पनि उच्च रहेकोले त्यसको रोकथाम तथा नियन्त्रणको लागि सहयोग होस भन्ने उद्देश्यका साथ अत्यावश्यक स्वास्थ्य सामाग्री मास्क, स्यानिटाइजर र पीपीइ सेटहरु वितरण गरिएको छ । आफ्नो स्थापना कालदेखि नै विभिन्न मानविय […]

“हर्कबिर”

बि पि बिद्रोही कथा ————————— हर्कबिर तामाङलाई आमाको पित्तलका माडवरिले तलसाम्म च्यातिएका कान निकै सुन्दर लाग्दथ्यो ।सानो छंदा उ माडवरिले च्यातेका आमाको कानका प्वालहरुमा औला घुसाउदथ्यो। सुम्सुम्याउथ्यो ।घरमा कहिलेकाँही छोइछिटो पर्दा सुनपानी छर्किनुपर्दा आमाले कचौराको पानीमा आफ्नो नाक डुबाएर चारैतिर छर्किन्थिन। आमाको नाकमा एउटा सानो सुनको फुली थियो, त्यो पनि मामाघरका हजुरबाले पेवामा दिएको एउटा […]