दर्शन कुमार नेपाली यति बेला विश्व कोरोना भाईरस (कोभिड–१९) ले विश्व मानव समुदायलाई नै चुनौति दिदै आक्रान्त बनाई रहेको छ । अंग्रेजी बर्ष २०१९ डिसेम्बरको अन्तिम साता चीनको वुहान प्रान्तमा एकजना महिलालाई कोरोनाले संक्रमण ग¥यो । त्यसपछि यसले विश्व स्वास्थ्य संगठन मात्र नभई विश्वका पुँजीपति भनिने शक्तिशाली राष्ट्रहरुको समेत होसहवास् उडाएको छ । वर्तमान परिस्थितिमा […]
अमुल्य राज विश्वाकर्मा प्रिय क. महेन्द्रबहादुर शाही अभिवादन ! विश्वमा यतिबेला कोरोना भाईरस( covid 19) को महामारीले आक्रमण गरिरहेको छ । मान्छेको मन मनमा त्ररास फैलिएको छ । कयौ देशका हजारौं मान्छेहरुको ज्यानपनि गइरहेक्क छ, भने लाखौ मान्छे संक्रमित भएर हस्पिटलको बेटमा उपचार गरिरहेका छन ! बिश्वमा कयौ मान्छे डरत्रासले गाउँघरमै ज्यान गुमाइरहेको अवस्था पनि […]
बि पि बिद्रोही उता कस्तो छ यहाँ येस्तै छ हाल मान्छेको । भाइरसभन्दा ठूलो भोकमरी काल मान्छेको ।। कोरोना लाग्दा शहरमा मास्क र दबाइ हरायो । भुकम्पमा लुटियो हजुर त्रिपाल मान्छेको ।। जाबो अलकत्राको के कुरा गर्नुहुन्छ तपाईं । सित्तैमा पाए चबाउछन यहाँ कंकाल मान्छेको ।। कालाहरुले त कमाए धन्दा नै हो ठिक छ । […]
गोबिन्द बिष्ट यति वेला विश्व कोरोना कहरले आतंकित छ । २०१९ डिसेम्वर अन्तिम साता चीनको हुवेई प्रान्तको राजधानी वुहानमा पहिलोपटक कोरोना (कोभिड–१९) संक्रमण देखा प¥यो । मौषमी रुघाखोकी जस्तै लक्षण देखिने कोेरोना संक्रमणदर ‘भुसको आगोझैँ’ सल्किन थालेपछि डिसेम्बर ३१ मा चीनले कोरोना संक्रमणबारे विश्व स्वास्थ्य संगठनलाई जानकारी गरायो । जनवरी ११ मा कोरोना संक्रमणबाट चीनमा […]