मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमित अस्पताल भर्ना,भुल्के क्षेत्रलाई सिल गर्ने तयारी

काठमाडौं – शुक्रबार उदयपुरको मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमितलाई अस्पताल भर्ना गरिएको छ । १२ जना कोरोना संक्रमितलाई राति नै विराटनगरको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको हो । उदयपुरको मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनामा कोरोना संक्रमण भेटिएको हो । जसमध्ये ४ जना भने मोरङको टाडीस्थित क्वारेन्टाइनमा बसेका छन् । उनीहरुलाई कोशी अस्पताल विराटनगरको […]

कोरोना महामारीमा मजदुर प्रति उदासिन देखिएको सरकार

राकेश दाहाल गरिबहरु रुँदै हिंडिरहेका छन र भन्दै छन- चुनाब त आउन देउ । महामारीको बेलामा हामीलाई घर जान व्यवस्थापन नगर्ने, रासन पनि आफ्नो मान्छेलाई मात्र दिने ! भोटको बेलामा देखाउँछौं ।  ऐतिहासिक अनुभवका आधारमा भन्नू पर्दा नेपालको सन्दर्भमा चुनाव पछि, अमुल्य भोट दिने आफ्नो जनतालाई लात हानेको इतिहास पुष्टि भईसकेको सत्य हो । चुनावको […]

कोरोना निगम पुजीवादले निम्ताएको भ्रम हो ! स्वार्थी ब्यापारिक द्वन्दको जनचपेटा हो।

रमेश गिरी कोरोनाको बारेमा आजसम्म विश्वभरी फैलाइएको समाचार अनुसार रुघाखोकीको अलिकति बिकसित रुप हो । लक्षण सबै रुघाखोकीसंग मेल खान्छ । सर्ने तरिका विभिन्न डाक्टरले बताए अनुसार एउटा छैन । किटाणु जिवित रहने समय अवधि पनि पेप्सिकोला घटनाले फरक देखाएको छ । नेपालमा देखिएका बिरामीहरुको अवस्था हेर्दा पनि बिरामी सामान्य रहेका छन । औसधि अझै […]

राज्यको शिक्षा निती कस्तो हुनुपर्छ ?

जीबन बिश्वकर्मा शिक्षा कस्तो हुने शिक्षाले कसको सेवा गर्ने भन्ने सन्दर्भमा राज्यको स्प्रष्ट दृष्टिकोण चाहिन्छ सबैले समान शिक्षा पाउने ब्यबस्था राज्यले गर्नु पर्छ शिक्षामा रहदै आएको छ दुई खाले शिक्षा नितीको अन्त्य गरेर एउटै शिक्षा प्रणाली को स्थापनागर्नुपर्दछ गरिब किसान मजदुर मेहनतको जनताको बालबालिकाका लाई समान शिक्षा को सुनिश्चिता गरिपर्दछ ऐतिहासिक भौतिकवाद दृष्टिकोण अनुसार पाठ्यक्रम […]