४ वैशाख, काठमाडौं । नेपालको पूर्वी नाकाबाट आयात निर्यात ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए । ‘बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चित कालका लागि कारोबार रोक्न निर्देशन दिएको जानकारी मलाई पारिबाट गराएका छन्,’ भन्सार […]
नेकपा निकट युवा संगठन नेपाल कालिकोटले बैसाख ४ गते बाट कोरोना भाइरस महामारीको मौकामा गाउँगाउँमा, नगरपालिका र गाउँपालिकाले वितरण गरेको चामलमा विभेद भएको गुनासो आएपछि राहत वितरण गरेका ठाउँहरुमा पुगि बितरण गरेको लिष्ट संकलन गर्दा वास्तविक राहत दिनु पर्ने पिडितहरु छुटेको पाइएकोले उनीहरुलाई राहत वितरण गर्ने जनएको छ । साथै बाहिरबाट आएका व्यक्तिहरुलाइ क्वारेनटाइनमा राखि […]
बि पि बिद्रोही सपनासपनाले मान्छेलाइ धेरै घुमाउछधेरै थकाउछकहिले आकासमा उडाउछकहिले धर्तिमा पछार्छ गाउको घर…बार्दलिमा सालको खाटमा पल्टिदै देखेकोशहरको चिसो भुइँको न्यानो सपना !पाच सय कमाउनेले आठ सय कमाउने सपनासरकारी पढाउने ले बोर्डिङ पढाउने सपनाहेल्परहरु मिस्त्री बन्ने सपनामिस्तृहरु ठेकेदार बन्ने सपनासाच्चै सपनाले मान्छेलाइ रुवाउछभक्कानिएर रुने मनपिलपिल बग्ने आँसुआधिबेरी जस्तै आउने आक्रोशएउटा सपना नै होयो सपना मात्र […]
तुफान सिंह कालिकोटे दलाल पुजिबाद बर्तमान बिस्वमा स्थापित एकाधिकारबादी साम्राज्यवादि अर्थतन्त्रको आधारभुत चरीत्र हो । यसले सर्बप्रथम आफ्नै देशभित्रका जनताहरुलाई चरम उपोभोक्ताबादी बस्तुमा परिणत गर्छ । यी बस्तुरूपी उपभोक्ताहरुको मुख्य काम भनेको आफ्नो श्रम र सिपलाई सस्तोमा बेचेर एकाधिकारबादी बजारप्रणालीमार्फत लादिएका उपभोग्य बस्तुहरुको महँगो मुल्यमा बिक्रीवितरण गर्नु हो । यसमा उपभोक्तहरुले आफुले चाहेको आफ्नो हैसियत […]