लकडाउनमा उपयोगी हुनेछ यी घरेलु ओखती

अपच भयो, ग्याष्ट्रिक भयो, पखला चल्यो । के गर्ने ? यी सामान्य अवस्थमा अस्पताल धाइरहनु पर्दैन । अहिले अस्पताल धाउने अनुकुलता पनि छैन । त्यसैले कतिपय शारीरिक समस्या भएमा घरेलु उपचार खोज्नु उपयुक्त हो । त्यसो त हाम्रो भान्सामा उपलब्ध बेसारदेखि ज्वानोसम्मले औषधिको काम गर्छ । एसिडिटी – एक कप पानीमा तीन वटा सुकुमेलको पाउडर […]

लकडाउन वैशाख १५ सम्म गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ – सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेकाे हाे। बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय समेत गरेकाे छ । यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि […]

विश्व व्यापि कोरोनाको असर नेपालि राजनितिमा चुनौति र अवसर

विकल्प विश्व इतिहास लाई निहाल्दा अनुसन्धान कर्ताहरु को दाबीअनुसार संसारमा पाँच हजार वर्षदेखि विभिन्न समयमा महामारी चलिआएको छ ई.स. ५४१/४२ को जस्टिनियन का प्लेग होस या १३३१/५३ सम्मको व्ल्याग डेथ प्लेग होस, १५४५/४८ सम्मको चाकलेरिजलि महामारी होस या १९१८/२० सम्मको स्पेनिस फ्लु होस या १९६० देखि हाल सम्मको यचअाईभि एड्स होस वा केही वर्ष अगाडि […]

डा. भट्टराईको प्रश्न–तलब नलिने घोषणा गर्नेहरुको विलासी खर्च कसरी चल्छ ?

२ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले, तलब भत्ता नलिने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुलाई विलासी रहनसहनको खर्च कसरी चल्छ भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्दै कोरोना भाइरसको महामारी अन्त्य नभएसम्म पारिश्रमिक नलिने बताएका थिए । आफूलेे पाउने पारिश्रमिक कोरोना रोकथाम तथा नियन्त्रणका लागि […]