बि पि विद्रोही बाँझिएका बारिमा फालिको सिया लागोसगहुँ र धानका बोटमा प्रसस्त बियाँ लागोस माफियाको महलहरु जलेर खरानी बनुनभ्रस्टको बिछ्याउनामा उडुस उपिँया लागोस नाघ्न सकियोस पर्खाल तोडन सकियोस घेरानिर्दोषलाई लगाउने हतकडीमा खिया लागोस फलामका चिउरा चपाउन सकुन देशभक्तलेसङघर्सहरु जस्तै दुधको चिया लागोस कतै नहुन महल त कतै नहुन झुपडी हरुसिहंदरबार सुकुम्बासीलाई अधिँया लागोस २०७७/१/१
कोरोना भाइरस (कोभिड–१९) का कारण संसारका नागरिकहरुको जीवनयापन कष्टकर बनेको छ । ३ महिना अगाडी चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना अहिले विश्वका दुइसय बढी राष्ट्रहरुमा फैलिसकेको छ । एकै साथ सारा विश्व लकडाउनमा बसेको पनि एक महिना बढी भैसक्यो । यो महाविपतको कठिन घडीमा आम सर्वसाधारण नागरिकहरुको दयनिय छ । हेरक राष्ट्रका सरकारहरु आआफ्नो […]
डिल्ली शर्मा कमरेड प्रभाकर ज्यु! अभिवादन !! तपाई हाम्रो जिल्लाको सांसद । पटक पटक मन्त्री भैसकेको ब्यक्ती । मन्त्री मात्रै होइन, सेलिब्रेटी मन्त्री । आज तपाईको हैसियत त्यहाँ पुगिसकेको छ । जो नागरिकहरु सत्तामा बर्गिय सवाललाइ बुझ्दैनन, या संसदिय प्रणाली भित्रबाट पनि देशलाइ कायापलट नै गर्न सकिन्छ भन्ने बुझाइ राख्दछन तिनिहरु जनार्दनलाई प्रधानमन्त्री बनाए धेरै […]
बि पि विद्राेही गजल ******************** लुटिएको कालापानी माग युवा अब कति सुत्छौ निन्द्रा बाट जाग युवा अब छितिज लाई निल्न नदेउ ती सुनौला दिनहरु डुब्न ला,को घाम भेटाउन भाग युवा अब आट नगरे तिम्रो दिन कहिल्यै फिर्ने छैन अबरोधी पर्खाल हरु नाघ युवा अब दलाल ती स्याल हरु डाडो कटाउनलाइ यो देसमा बन्नु पर्छ बाघ […]