बि पि बिद्रोही म तँ तिर हेरेर मुसुक्क मुस्कुराउँदा पनि तेरो निधारमा गाँठाहरु फुक्दैनन् मेरो सुगन्धले पुरै शहर मोहित बनाउँछ तर, तेरो नाकले किन थाहा पाउँदैन मेरो सौन्दर्य बाट निस्किएको मीठो भाका सुनेर तँलाई किन नाचु नाचु हुँदैन मेरो फक्रिएको जवानीका यीँ हातहरुले तँलाई पटक–पटक सुम्सुम्याउँदा तँ मा कुनै तरंग किन आएन ए बिद्रोही तँ […]
अनिल बि सी कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व हल्लिएको छ । १६ लाख भन्दा बढीमा कारोना संक्रमण, ९६ हजार ७ सय भन्दा बढी कोे मृत्य र ३ लाख ५६ हजार १ सय ६१ जना आजसम्म निको भइसको कुरा अवगतै छ । यस्तो महाविपतको घडीमा हाम्रो देशको कम्युनिष्ट भनाउँदाको दुइ तिहाइ सरकार छ । तै […]
अछाम– विश्व व्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरस का कारण लकडाउनमा परी दैनिक ज्यालादारीमा काम गर्ने विपन्न नागरिकलाई आज अछाम जिल्लाको पञ्चदेवल नगरपालिका वडा नं का प्रगतिशिल र सचेत युवाहरुको पहलमा सोही वडामा आज राहत वितरण गरिएको छ । गरीबिको जब्बर चपेटामा परेका ३५ घरधुरी छनोट गरी प्रति घर १ बोरा चामल र १ लिटर […]
२८ चैत, काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजमा बिहीबार प्रकाशित सामग्रीप्रति चासो राख्दै यस्ता विषयमा सतर्क हुन आग्रह गरेको छ । बिहीबार प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा कडाउनका कारण रोकिएकाहरु शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट बाहिर जान पाइने भनी सूचना प्रकाशित भएको थियो । पछि त्यसमा अपडेट भनी प्रदेश र स्थानीय सरकारले […]