२७ चैत, काठमाडौं । रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ । बैशाख कृष्ण पक्षको प्रतिपदाको दिन बिहीबार मच्छिन्द्रनाथलाई स्नान गराएर औपचारिक रुपमा जात्राको सुरुवात गरिएको ललितपुरका स्थानीय लक्षण राजोपाध्यायले जानकारी दिए । थयात्राका लागि रातो मच्छिन्द्रनाथको भने स्नान गराइएको गुठी संस्थानका प्रतिनिधि दीपक खवासले जानकारी दिए । बिहीबार रातो मच्छिन्द्रनाथलाई स्नान गराएपछि विधिअनुसार शुक्रबारदेखि रथ […]
काठमाडौं: सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका नागरिकलाई गाउँ जान दिने भएको छ। लकडाउनका कारण धेरै नागरिक गाउँ जान पाएका छैनन्। गाडी नपाएपछि पैदल नै लामो यात्रामा गइरहेका बेला उच्चस्तरीय समन्वय समितिले बिहीवार गाउँ जान चाहनेलाई जान दिनेबारे छलफल अघि बढाएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले स्कर्टिङ गरेर उपत्यकाबाहिर जान दिनेबारे छलफल भइरहेको […]
बाजुरा २७ चैत्र– बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडानम्बर ९ अगाउपानि घरमा आगलागी हुदा एक बालिकाको मृत्यू भएको छ । मृत्यू हुनेमा दल बहादुर बोगटीकी ४ वर्षकी छोरी आर्सना बोगटी रहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्त दान बहादुर रोकायाले जनकारी दिएको छ । हिजो दिउसो बालिका घरमा खेलीरहेको समयमा घरको गोठमा राखिएको परालमा आग्लागी हुदा बालिकोको मृत्यू […]
एजेन्सी- अमेरिकामा तीव्र दरमा फैलिएको कोरोना भाइरसका कारण २४ घण्टाको अवधिमा ज्यान गुमाउनेको संख्या १९ सय २६ नजिक पुगेको छ । अमेरिककाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोनाभाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा अमेरिकामा १८ सय ९७ को ज्यान गएको छ । त्यहाँ थप २९ हजार ९ सय ३६ नयाँ बिरामी फेला परेका छन् । संक्रमितको […]