धनगढीमा आरटीपीसीआर मेसिन जडान सुरु, परीक्षण भोलिबाट

२६ चैत, कैलाली । कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि धनगढीमा अत्याधुनिक उपकरण जडान थालिएको छ ।नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी ल्याइएको आरटीपीसीआर मेसिन धनगढी ल्याइएकाे हाे । अहिले याे मेसिन जडान कार्य भइरहेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधबार बिहान आरटीपीसीआर मेसिनसहित कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य उपकरण धनगढी पुगेको थियो […]

कालिकोटको बदालकोटमा आगलागी

कालिकोट : कालिकोट खाँडाचक्र नगरपालिका वडा नं. ११ बदालकोटस्थित एक घरमा आगलागी भएको छ। मंगलबार साँझ आगलागी हुँदा आइते दर्जीको घर जलेर नष्ट भएको स्थानीय सुरेन्द्र शाहीले जानकारी दिए। उनका अनुसार आइते गाउँले मिलेर आगो नियन्त्रणमा लिए पनि घर जलेर पूर्णरुपमा नष्ट भएको छ।  बाल बालिकाले खेलने क्रममा आगलागी भएको वडा सदस्य तिलबहादुर शाहीले बताए। आगलागीबाट […]

मिलको पट्टामा बेरिएर कैलालीमा एक जनाको मृत्यु

२६ चैत, कैलाली । कैलालीमा मिलको पट्टामा बेरिएर एक किशोरीको ज्यान गएको छ । जिल्लाको जानकी गाउँपालिकास्थित कालुराम कठरीयाको मिलमा धान कुटाउन गएकी १५ वर्षीया निराशा चौधरीको पट्टामा बेरिएर ज्यान गएको हो । पट्टामा बेरिएर गम्भीर घाइते चौधरीको उपचार गर्न लैजानेक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए […]

बाँकेमा १४ बर्षिया बालिकामाथि सामुहिक बलात्कार

काेहलपुर । बाँकेको कोहलपुरमा १४ वर्षिया बालिका बलात्कृत भएकी छन । उनलाई कोहलपुर ११ बस्ने अन्दाजी २४ वर्षिय आकाश मल्ल र दाङ घर भई अध्यानको सिलसिलामा कोहलपुर एकता नगर बस्दै आएका अन्दाजी २४ वर्षिय अंकित गिरिले सामुहिक बलात्कार गरेका हुन । एकता नगर घर भएकी १४ वर्षिया बालिकालाई मल्लले आईतबार आफ्नै घरमा ललाई फकाई गरी लगेर […]