२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमा आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । मंगलबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमितको संख्या ९ मा सिमित राख्न सकेपनि अझै उच्च जोखिममा रहेको बताएका हुन् । ‘आउने दुई साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुन सक्छन्’ उनले भने, ‘यो […]
काठमाडौं । विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६५४ पुगेको छ । विश्वका २०९ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार २२८ जनाले ज्यान गुमाएका छन् । यो भाइरस संक्रमितको संख्या १३ लाख ४६ हजार ३५ पुगेको छ । २४ घण्टाको अवधिमा ७३ हजार १३४ नयाँ […]
धनगढी – कैलाली र कञ्चनपुरमा कोराना भाईरस कोभिड–१९ को र्यापिड टेष्ट अर्थात द्रुत जाँच आजदेखि सुरु हुँदैछ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिले धनगढीमा प्राविधिक टोलीसंग छलफल भईरहेको जनाएको छ। निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले प्राविधिक टोलीसंग छलफल भईरहेको बताउँदै आजदैखि र्यापिड टेष्ट सुरु गर्ने तयारी रहेको बताए। र्यापिड टेष्टका लागि तालिम प्राप्त ६ सदस्यीय प्राविधिकको […]
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाबारे जानकारी दिने वेब एप सञ्चालनमा ल्याएको छ।कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले कोभिड -१९ स्व-परीक्षण एप’ सोमवारदेखि सञ्चालनमा ल्याएको हो। विभागको संयोजकसमेत रहेका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार उक्त एपमा कोरोनाबारे अत्यावश्यक जानकारीका साथै विश्व र नेपालको ताजा अपडेट पनि राखिने छ।पार्टीको वेभ साइटमार्फत जारी एपमा जो सुकैले कोरोना भाइरस संक्रमणको लक्षण […]