डोटीमा गोली प्रहार गरी एक युवतीको हत्या गरिएको छ। जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ४ देउथलामा गोली प्रहार गरी २० वर्षीया अनिता वनको हत्या गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक दिलिपसिँह देउवाले गोली हानेर युवतीको हत्या भएको पुष्टि गरे।उनको हत्यामा भरुवा बन्दुक प्रयोग भएको पाईएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न […]
हिजो विहान ७ बजेतिर उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं १३ मा ३० बर्षे एक युवतीको ज्यान गएको छ । गाउँ नजिकैको पाखोमा माटो लिन गएकि युवती माटो खन्ने क्रममा माथिबाट खसकोको माटोको ढिस्कोले पुरिएर घाइते भएकि जानुका चौधरीको विराटनगरको न्यूरो अस्पतालमा हिजो उपचारका क्रममा दिउँसो १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी […]
विश्व जनमानसमा हलचल मच्चाईरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण दैनिक ज्यालादारीमा जीवन निर्वाह गरिरहेका मजदुरहरुको स्थिति दिनानुदिन नाजुक बन्दै गएको छ । एक हप्ताको लागि लागु गरिएको बन्दाबन्दी (लकडाउन) लाई सरकारले पुनः आउदो २५ गते सम्मका लागि लकडाउनको समयावधि थपेको थियो । तेस्रो मुलुक र विशेष गरी भारतबाट नेपाल भित्रिने नेपालीहरुका कारण सिङ्गो मुलुक सँगै […]
बिगत तीन चार महिना यता कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व नै आक्रान्त छ । चीनको वुहान प्रान्तबाट सुरुवात भएको यस महामारीले विश्व भरिमा आजतक करिबपन ६४,७५३ जनाको ज्यान लिइ सकेको छ भने १,२०२२,३६ व्यक्ति संक्रमित भैसकेका छन् र यसमा २४६,४५७ व्यक्ति निको भएर घर फर्किसकेका छन् । विश्वलाइ नै हल्लाइरहेको महामारी नेपाल र भारतमा […]