कोरोनाले मृत्यु भएमा शब के गर्ने ? यस्तो छ मन्त्रालयले बनाएकाे १९ बुँदे नियम

काठमाडौं । विश्वव्यापी संक्रमण भईरहेको कोरोना भाईरसले बुधबार साँझसम्ममा ८३ हजार बढीको ज्यान लिईसकेको छ । ठुलो मात्रामा संक्रमण र मृत्युका कारण कैंयन देशहरुमा अन्तिम संस्कार समेत अस्तव्यस्त बनिरहेको मात्रै छैन, अमेरिकाजस्तो अति सम्पन्न मुलुकको न्युर्योक शहरमा समेत शव राख्न स्थानको अभाव भएका खबरहरु बाहिरिईरहेका छन् । हाम्रो मुलुकमा कोरोना संक्रमणको विकराल अवस्था छैन । जम्मा […]

वीरगञ्ज कारागारबाट छाडिए ३३ जना कैदीबन्दी

पर्सा – मुलुकमा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण वीरगञ्ज कारागारले दुई भारतीयसहित ३३ जना कैदी बन्दीलाई छाडेको छ । सर्वोच्च अदालतले गरेको निर्णयनुसार बढीमा एक वर्षभन्दा कम सजाय भोग्न बाँकी रहेका कैदीबन्दीले दिनको रु ३०० जरिवाना तिरेर छाड्ने निर्णय गरेपछि जिल्ला अदालतमा त्यसअनुरुप दिएको निवेदनअनुसार ३८ जनामध्ये ३३ जनालाई छाडिएको जेलर श्रवणकुमार पोखरेलले राससलाई जानकारी […]

कोरोना र लकडाउन

लक्ष्मीराज पाठक (लक्षित) : डिसेम्बर २०१९ मा चाईनाको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस (कोविद-१९) अहिले विश्वोव्यापी भैसकेको छ । जनवरी ३०, २०२०मा विश्व स्वोस्थ्य संगठनले यसलाई वैश्विक महामारी घोषणा गर्यो । हालसम्म यस भाइरसका कारण ७०००० भन्दा बढिले ज्यान गुमाइसकेका छन् । कोरोनाको नियन्त्रण, रोकथाम र उपचार विश्वसामु एक चुनौती बनेको छ ।             […]

शोकधुन बजाइरहेको छ गुलाफ नसुक्ने न्युयोर्क

– अम्बिका चन्द कोरोना त्रासदीले देशबासी कहालिइरहँदाबुहानका खाद्यान्न पसलहरूमा पुगेका छन् सी जिन पिङबढिरहँदा करोडौँ रसियालीहरूको ढुकढुकीअस्पतालका शैयाहरू अनुगमन गर्न निस्किएका छन् भ्लादिमीर पुटिनजब विश्व भ्रमणमा कोरिया हिँड्यो कोरोनामुन जाई इन जुटे हजारौँ टेस्टिङ कीट निर्माण र लाखौँको परीक्षणमाआँखाले देख्न नसकिने यो नाथे भाइरसजब शक्तिसम्पन्न महादेश युरोपको इटाली छिर्योबेवास्ता गरिदिए जिसेप कोन्टेले यसलाईमस्तसँग झुमिरहे नरनारीहरू […]