शिब बि .सि ( बिकल्प ) श्री गोर्ख बहादुर के सि ज्यु (प्रमुख) आठबिसकोट नगरपालिका रुकुम ( पश्चिम आँखा त तपाइको करोड तिर होला ।मन महल तिर र गन्तव्य सांसद / मन्त्रीको कुर्सी तिर होला । पीडा त तपाइको पनि होला; डोजर थन्किएको होला, ठेक्का रोकिएको होला ।निकाशा अड्किएको होला । तपाइँलाई पनि लाग्दो हो […]
काठमाडौं । आजदेखि नयाँ बर्ष विक्रम संवत् २०७७ शुरू भएको छ । नयाँ बर्ष २०७७ को आज पहिलो दिन वैशाख १ गते, नेपालभर घरमै बसेर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै […]
रणदिप केपी सरकार र सकारी राजनितीक पार्टी को गैर राजनितीक प्रकोप र मानव संक्रमित भाईरस ( कोभिड -१९ ) को सामना गर्दै २०७६ साल ले बिदा लियो । बितेका समयहरुमा भएगरेका काम कार्बाही र घटेका घटना परिघटनाहरु कृतिमहोस वा मानव सृजितहोस यसको गहिरो समीक्षा र मुल्याङ्कन जरुरी हुन्छ । कुन साल कस्को नेतृत्व कहाँ के […]
राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा वि.सं. १९५८ लाई आधिकारिक मान्यता दिए सँगै नेपालमा पनि विक्रम संवतानुसार बैसाख १ गतेलाई नयाँ बर्षको रुपमा मनाउन थालिएको हो । त्यस यता हरेक बर्षमा बैसाख १ गते लाई सरकारी र नागरिक स्तरबाट हर्सोल्लासका साथ नयाँ बर्षको रुपमा मनाउँदै आइएको छ । साथीभाई घरपरिवार ईष्ट मित्र र छरछिमेकमा शुभकामना आदान प्रदान […]