नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

५ वैशाख, काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् । यससँगै नेपालमा कोरोना […]

सोसल मिडियाको लत छुटाउने फेसबुकको नयाँ फिचर

काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुक विश्वमा सर्वाधिक लोकप्रिय सोसल मिडिया हो । परिवार तथा मित्रजनसँग जोडिने सबैभन्दा सहज माध्यम बनिरहेको छ फेसबुक । तर सामाजिक सञ्जालमा आफूलाई जोड्ने र दुनियासँग साक्षात्कार गराउनका लागि प्रयोग हुने फेसबुक समयक्रम सँगै मानिसहरुको लतमा परिणत भएको छ । मानिसहरु अत्यधिक समय फेसबुकमा झुण्डिने समस्या बढिरहेको र यसले फेसबुक […]

[ त्यसैले अप्ठ्यारो बाटो…]

बि पि बिद्रोही उतिबेला तनाशाहहरुलेग्यालिलियोलाई झुण्ड्याएपछी थाहा लाग्योपृथ्वी त गोलो नै रहेछसत्य कुरा तितो मात्र होइनभयङकर पनि हुन्छ मैले आजउसको बिरुद्द लडछु भन्दाउनिहरुले मलाइ ग्यलिलियो बनाउन चाहन्छनजर्मनिको पुराण सुनाउछनगोन्जालोको उदाहरण दिन्छनसद्दाम हुसेनको कथा हाल्छन मलाई थाह छम खरानी भएपछीथाहा लाग्ने छ उनिहरुलाइउस्को बिरुद्ध त लडनै पर्ने रहेछ मलाई यो पनि थाह छउनिहरुले मलाई अबस्य सिद्द्याउने […]

वर्तमान राज्य सत्ता र युवाहरुको दायित्व

ईन्द्र बिक्रम साउद विद्यमान राष्ट्रिय परिस्थितिलाई दुई तरिकाले हेर्नुपर्छ । पहिलो कुरा वर्तमान राज्य सत्ता कसरी अगाडि बढिरहेको छ ? र दोस्रो तरिका त्यसका विरुद्धको जनप्रतिरोध कसरी विकसित भईरहेको छ ? भन्ने हिसाबले बुझ्नुपर्छ । वर्तमान सत्ताको आर्थिक आधार संरचना सामन्तवादी प्रकारको भए तापनि मुलभुत रुपमा दलाल पुँजीवाद नै छ । यसरी आधार संरचनामा दलाल […]