भैंसेपाटी बैठकको निष्कर्ष : अध्यादेश फिर्ता लिनुको विकल्प छैन

११ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बहुमत सदस्यहरूले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनु नै उपयुक्त हुने निष्कर्ष निकालेका छन् । बिहीबार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटमा ओलीले अध्यादेश फिर्ता लिने बताएका थिए । त्यसलगतै […]

अखिल क्रान्तिकारी ललितपुर द्धारा विद्यार्थि र मजदुरलाई राहत वितरण

ललितपुर । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले ललितपुरमा महामारी पीडित एक दर्जन विद्यार्थी र श्रमिकको परिवारलाई राहत वितरण गरेको छ । जिल्ला अध्यक्ष अग्रीमको नेतृत्वमा १० श्रमिक परिवारलाई राहत वितरण गरिएको र अन्य क्षेत्रमा पनि हेरेर उपलव्ध गराउन प्रयास गर्ने अखिल क्रान्तिकारीले जनाएको छ । साथै अग्रिमले एक विज्ञप्ति जारी गरी कोरोना भाईरसको महामारीको […]

अछामका १२ जना माननीयलाइ खुलापत्र

भक्त ठकुल्ला आदरणीय अछाम जिल्ला बाह्रजना प्रतिनिधि सभा तथा प्रदेश सभा माननीय ज्यूहरु ! हार्दिक नमस्कार तथा जय नेपाल ! सबै जना सकुसल रहनु भएको होला साथै सकुशसल रहन अन्तर हृदयबाट कामना। अदृस्य अद्भुत सक्ति कोरोना भाइरस को त्रास सिङ्गो संसारले अनि हाम्रो रास्ट्रले समेत भोगी रहिरहेको यस भयावह परिस्थितिमा हाम्रा जनप्रतिनिधि ज्यूहरु लाई पत्र […]

कोराना भाईरस के हो ? कसरि बच्न सकिन्छ ?

मिलन दाहाल अस्ट्रेलिया पनी यो महामारी बाट टाढा रहन सकेन । तरा यहाँको को सरकारले नियमलाई प्रभावकरी रूपले लागु गर्नको गरेका निर्णय ले कोरोना नियंत्रण बाहिरा जान दिएको छैन । यहां एउटा प्रांन्त अथावा राज्य बाट अर्को राज्यमा जान पूर्ण रुपले बन्द गरिएको छ । मानिसहरु लाई २ जाना भन्दा बढी समुहमा जान भेटघाट गर्न […]