दिपेन्द्र साही भन्ने गरिन्छ नि “पुजिवादि राज्यसत्ता मानवजातिमाथि लादियको उत्पिडनको साधन र दुनियाको अन्तिम व्यवस्था हो” सामन्तवादी र पुजिवादि राज्य व्यवस्था भनेका सवै भन्दा जनविरोधी, राष्ट्र विरोधी, मानवजाति बिरोधि हुन्छन जसले प्रत्येक्ष रुपमा श्रमिक वर्गको मुक्ति, समानता र समृद्धिमा नै अबरोध खडागरिरहन्छन, पुजिवादि व्यवस्था अाजको दुनियाँ ले चाहना राख्ने राज्य व्यवस्था भन्दा निकै पछारियको दलाल […]
– “मिलन दाहाल” “जननी जन्मूभुमि स्वर्गदपी गरिएसि ” भनिन्छ नि मानिसलाई आफूलाई जन्म दिने आमा र आफु जन्मेको देश स्वर्ग भन्दा प्यारो हुन्छ । हो आज विभिन्न कारणले आफ्नो देश छाडेर विदेश पलायन भएका नेपाली जो सात समुन्द्र पारी वेदनामा हुदा स्नेहको हात सरकार ले बढाउन आवश्यक छ । चाहे जिवनलाई नयाँ ढंगले सजाउने सपना […]
भक्त ठकुल्ला ब्रमाण्डको उत्पत्ति हुदा नै प्रकृतिको मनोरम उपहारले सजिएको धर्तिको शिर सगरमाथा अनि शान्तित्वको मार्गदर्शक गौतम बुद्धको जन्म भूमिको पहाडी इलाकामा जन्मिदैका अभावपूर्ण समाज अनि तेही सेरोफेरो हुर्किन बाध्यताको सकस आफैमा जकड़िएको छ । अरुले त अन्दाज गर्न सक्दैनन् । जसले भोगेको छ उसले मात्र स्मरणमा राखन सक्छ जसले भोगेर हुर्केको हुन्छ त्यो समस्या […]
प्रतिक चन्द क्वारेनटाइन डायरी यता तिमी ग्यास छाड्छौउता बसायो भन्छनयता तिमी इको टेस्ट गर्छौउता हसायो भन्छनतिम्रो सनक चल्छमसानघाटको बाटो हिड्छौसति जान लाइन लाग्छनठेस लाग्छ र फर्किन्छौचिताबाट सबै भाग्छनबिन्ति छ महोदयसतिले बिगारेको मतिजतनता हसाउछौ कतिसमाल आफ्नो धोतीकति खोज्छौ हिरा र मोतीभारी भयो भने चिरिन्छआफ्नै कानको लोती ! यता आखा सन्किन्छउता आगो दन्किन्छयता मुरली घन्किन्छउता ज्यान तन्किन्छकति […]