बास्कोटा विप्लव समूहको टार्गेटमा रहेको पूर्वसूचना थियो प्रहरीलाई

२८ फागुन, काठमाडौं । बुधबार सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’समूहलाई प्रतिवन्ध लगाएको ठीक एक वर्ष पुगेको छ । विप्लव समूहलाई प्रतिवन्ध लगाएको वर्ष दिनमा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा विप्लव समूहको टार्गेटमा पर्छन् भन्ने सूचना प्रहरी अधिकारीले पाएका थिए । त्यसैले बन्दै गरेको घरको सुरक्षामा सशस्त्र प्रहरीका सईको कमाण्डमा दुई जना प्रहरीलाई सुरक्षाका लागि राखिएको थियो । तर, […]

डलरको भाउ ११९ रुपैयाँ पुग्यो: युरो, पाउण्ड पनि बढ्न थाल्यो, कोरोनाले सर्वाधिक सस्तो रुपैयाँ

काठमाडौं। अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो भएको छ। पछिल्लो दुई सातामा डलरको भाउ पाँच रुपैयाँले उक्लिसकेको छ। बुधबारका लागि नेपाल राष्ट्र बैंकले डलरको आधार मूल्य ११८ रुपैयाँ ९० पैसा तोकेको छ। हिजो ११८ रुपैयाँ ८६ पैसा तोकेको थियो। यसअघि डलरले ११८ रुपैयाँलाई छोएको मात्र थियो। अहिले भने ११९ रुपैयाँ हाराहारी पुग्न लागेको हो। लामो समय […]

भरतपुरको फायरिङ रेन्जमा इन्स्पेक्टरले प्रेमिकालाई सिकाए गोली हान्न राउतलाई सचेत गराएर घटना सामसुम पार्ने प्रयास

एक साताअघि चितवनको भरतपुरस्थित तालिम शिक्षालयमा नयाँ भर्ना भएका प्रहरी सहायक निरीक्षक (असई) हरूलाई बन्दुक चलाउन सिकाउने भनेर नजिकैको फायरिङ रेन्जमा लगिएको थियो। असईहरूको कमाण्ड गर्दै भरतपुर तालिम शिक्षालयले प्रहरी निरीक्षक किरण राउतलाई खटाएको थियो।  फायरिङका बेला बाहिरबाट मानिसहरू फाइरिङस्थलमा लैजान पाइँदैन। तर असईहरूलाई बन्दुक चलाउने तरिका सिकाउन गएका प्रहरी निरीक्षक राउतले आफ्नी प्रेमिकालाई पनि […]

लेकसाइडमा होलीको रौनक आएन

पोखरा- रंगको पर्व होलीका दिन पर्यटकीय सहर लेकसाइड वर्षेनी रंगिन्थ्यो। होली मनाउनका लागि लेकसाइडका पर्यटन व्यावसायी एकजुट हुन्थे। अनि पञ्चेबाजाको तालमा रंग छ्याप्दै मुल सडकमा विदेशी पर्यटक र पोखरेली रमाउँथे। लेकसाइडमा हुने सामुहिक होलीमा मिसिन बजारका युवायुवती पनि झर्थे। सडकमा मोटरसाइकल कुदाउँदै रंगीविरंगी अनुहार बनाएर युवायुवती पर्यटकीय सहरमा पुग्थे। बिहानैदेखि सुरु हुने होलीको रमझम मध्यान्हतिर […]