२६ फागुन, काठमाडौैं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण यसवर्षको होली पर्व पनि प्रभावित भएको छ । कोरोनाको त्रासका कारण विगतमा जत्ति होलीको उल्लास छैन । ‘कोरोनाका कारण आज चहलपहल कम छ’, महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म काठमाडौंको सुरक्षा अवस्था शान्तिपूर्ण छ ।’ जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बुधबार बसेको […]
नेपाली कांग्रेसले लामो समयदेखि अमेरिका रहेकी कालिकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपालीलाई फिर्ता बोलाउन सात दिने अल्टिमेटम दिएको छ। शनिबार कांग्रेस कालिकोटले उपमेयर नेपालीलाई फिर्ता बोलाउन माग गर्दै मेयर रतनबहादुर शाहीलाई सात दिने अल्टिमेटम दिएको हो। कांग्रेसले नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाललाई नगरपालिकामा उपस्थित गराइ नागरिकको सेवा प्रवाहमा सहजता ल्याउन पनि माग गरेको छ। […]
रोल्पा – घरेलु हिंसाका कारण घरमा बस्न नसकेर माइतीको शरणमा पुगेकी बिकमतीलाई त्यहाँ पनि सजिलो भएन। सुनार (दलित)सँग बिहे गरेर बिटुलो भएको भन्दै माइतीले घरभित्र पस्न दिएनन्। ‘दुई छोरीसहित माइतीको गोठमा बसेकी छु। कहिलेकाहीँ छोरीहरू झुक्किएर घरभित्र छिरे भने सुनपानी छर्केर चोख्याउँछन्,’ छुवाछुतको पीडामा रहेकी बिकमतीले भनिन्, ‘अंश पाए छोरी हुर्काउने थिएँ।’ बुद्धि बिग्रिएर सानैमा […]
२४ फागुन, काठमाडौं । खाना पकाउने एलपी ग्यास नपाइने त्रासमा काठमाडौंको अनामनगरमा उपभोक्ताहरु शुक्रबार लाइनमा बसे । चार वर्षअघि भारतले लगाएको अघोषित नाकाबन्दीपछि पहिलोपटक यसरी उपभोक्ताहरु सिलिण्डर बोकेर लाइनमा बसेका हुन् । अब ग्यास पाइँदैन कि भन्ने त्रास आम जनतामा छायो । कोरानाका कारण नाकाबन्दीमा जस्तै ग्यासको अभाव हुने डरले आफूसँग रहेको रित्तो सिलिण्डर भर्न […]