काठमाडौं। कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सामाजिक सञ्जाल ट्विटरले हङकङ, जापान, दक्षिण कोरियास्थित कार्यालयहरूमा कार्यरत कर्मचारीलाई घरै बसेर काम गर्न निर्देशन दिएको छ। चीनबाट फैलिन सुरु भएको कोभिड-१९ को जोखिमप्रति सतर्कता राख्ने उद्देश्यले कम्पनीले यस्तो सूचना दिएको जनाएको छ। कम्पनीले कोभिड-१९ संक्रमण दर उच्च देखिएका संसारका बिभिन्न मुलुकका कार्यालयमा कार्यरत पाँच हजार कर्मचारीलाई तत्काल कार्यालय नआउनका […]
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । प्रत्यारोपण सफल भएसँगै उनलाई अहिले आईसीयूमा राखिएको अस्पताल स्रोतले जनाएको छ । Source: onlinekhabar.com
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ । उपचारमा […]
२१ फागुन, काठमाडौं । एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ । यसअघि लगातार दुई खेलमा पराजित भएको नेपालले बुधवार घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो । थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५.३ ओभमा १ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल […]