विद्यार्थीको ज्वरो नाप्न स्कुलमा पनि इन्फारेड थर्मोमिटरको प्रयोग थालियो

२३ फागुन, काठमाडौं । कोरोनाको जोखिम बढ्दै गएपछि विद्यालयहरुले पनि विद्यार्थीहरुमा ज्वरो नाप्ने उपकरण इन्फारेड थर्मोमिटरको प्रयोग गर्न थालेका छन् । शुक्रबार बिहान काठमाडौंको भीएस निकेतन स्कुलले आफ्ना विद्यार्थीहरुमा इन्फारेड थर्मोमिटरको प्रयोग गरेको देखियो । ज्वरो चेक गर्दै विद्यार्थीलाई विद्यालय प्रवेश गराउन थालिएको विद्यालयले जनाएको छ । शरीरको तापक्रम बढी भएमा इन्फारेड थर्मोमिटरमा रातो संकेत […]

नाकाबाट कोरोनाका बिरामी आउनसक्ने आशंकाले बीरगंजमा चिन्ता, मास्कको २ हजारसम्म पर्न थाल्यो

वीरगंज। भारतको विभिन्न राज्यमा पनि दुई दर्जनभन्दा बढी बिरामीहरूमा कोरोनाको पोजिटिभ सङ्क्रमण फेला परेपछि नेपालको मुख्य भन्सार नाका आर्थिक नगरी वीरगंजमा यसबारे त्रास फैलिएको छ। सीमाक्षेत्र भएकाले भारतबाट बिरामी भित्रिने सम्भावना उच्च रहेको बेला वीरगंजमा अहिले नाक छोप्न लगाइने मास्कको हाहाकार भएको छ ।वीरगंजको विभिन्न पसलदेखि लिएर सर्जिकल स्टोर्स र अस्पतालमा समेट मास्कको कृत्रिम अभाव […]

पूराना दिन सम्झँदै राप्तीमा रम्दै महरा जता गयो उतै माला र बाजागाजा

संसद सचिवालयकी एक कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोप लागेपछि राजीनामा दिएका पूर्वसभामुख कृष्णबहादुर महरा अचेल फुर्सदमा छन्। फुर्सद मतलब घुमफिर गरिरहेका छन्। फागुन ५ गते काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी प्रयास मुद्दामा सफाइ दिएपछि महराको तीन महिना लामो जेल बसाइ सकिएको थियो। अदालतबाट सफाइ पाएको एक साता नबित्दै महरा आफ्नो निर्वाचन क्षेत्र दाङ गएका […]

हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ गाडीमा आगजनी

२२ फागुन, काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ वटा गाडीमा आगजनी भएको छ । विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलामा एउटा स्काभेटर, दुईवटा जेसीभी र दुईवटा पिकअप भ्यानमा आगजनी भएको छ । यसैगरी शिवराज नगरपालिका वडा नम्बर ९ तुरन्तपुरमा एउटा स्काभेटरमा आगजनी भएको छ । ती […]