सन्त निरन्कारी सत्संग भवनमा निशुल्क स्वास्थ्य शिविर संचालन

मिति २०७६ साल असार ७ गते शनिबारका दिन ललितपुर जिल्लाको हात्तिबन स्थित सन्त निरन्कारी सत्संग भवनमा निशुल्क स्वास्थ्य शिविर संचालन भयो। उक्त निशुल्क स्वास्थ्य शिविर कोटेश्वर, काठमाडौं स्थित मुख्य कार्यालय भएको अनमोल आयुर्वेदिक क्लिनिकले संचालन गरेको थियो। साप्ताहिक रुपमा प्रत्येक शनिबारका दिन सन्त निरन्कारी सत्संग भवन हात्तिबन, ललितपुरमा हुने सत्संग कार्यक्रममा पहिलोपटक यस प्रकारको निशुल्क […]

बुढीगण्डकी मुआब्जामा प्रभावितको राजनीति: आनाको २५ लाखसम्म माग, क्षमता घट्ने हल्ला

काठमाडौं। बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेको धादिङ र गोरखाको दुई हजार ४०० रोपनी जग्गाको मुआब्जा निर्धारण नगरिएकामा स्थानीयवासीले आपत्ति जनाएका छन्।          उनीहरुले आयोजनाले मुआब्जा वितरण गर्न थालेको चार वर्ष हुन लाग्दासमेत बजार क्षेत्रको मुआब्जा निर्धारण नभएकामा आपत्ति जनाउँदै तत्काल प्रक्रिया शुरु गर्न आग्रह गरेका हुन्। नियमानुसार मुआब्जा निर्धारणको काम जिल्ला […]

नाटक ‘क्लेशाः’ मञ्चनको तयारी तिव्र, नाटक जेठ १७ देखि असार ८ गतेसम्म मञ्चन हुँदै

जेठ १७ गतेबाट मण्डला थिएटर, सिंहदरबार पुर्व गेट, अनामनगरमा मञ्चन हुने नाटक ‘क्लेशाः’ मञ्चनको तयारीमा तिव्रता दिइएको छ ।  करमन थिएटरको प्रस्तुती रहेको यस नाटकलाई विजया कार्किले निर्देशन गर्नु भएको छ । करमनले आफ्नो पहिलो नाटक प्रदर्शनीको तयारी गर्दैछ। ‘क्लेश’ नामक नाटकको मुख्य स्रोत रामायण हो । ‘क्लेश’ ले ऋषि वाल्मिकीको आलौकिक कहानीलाइ विशुद्द समसामयिक […]

निरंकारी सन्त समागम कार्यक्रम सम्पन्न!

२०७६।०१।२० गते, निरंकारी सन्त समागम सम्पन्न: सन्त निरंकारी मण्डल नेपालको आयोजनामा काठमाण्डौको हरिसिद्धीमा आज(शुक्रबार) सद्गुरु माता सुदिक्षा जी महाराजको प्रमुख आतिथ्यमा निरंकारी सन्त समागम सम्पन्न भएको छ ।माता सुदिक्षाजी महाराजले हरेक मानव प्राणीमा एउटै परमात्माको ज्योति(आत्मा) देखेर सबैलाई बराबर सम्मान दिनुपर्ने बताउनुभयो । उहाँले संत निरंकारी मिशनले धर्म नभई मनलाई परिवर्तन गराउने भएकोले सोही अनुसार […]