किसुनजी अध्ययन केन्द्रको केन्द्रीय कार्यसमिति बिस्तार काठमाडौ ०८, साउन : सन्त नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्झनामा विभिन्न समाजिक कार्य गर्दै आईरहेको किसुनजी (कृष्णप्रसाद भट्टराई) अध्ययन केन्द्रको मिति २०७६/०४/०७ मा बसेको नियमित बैठकबाट ११ जना सदस्य मनोनित गरि कार्यसमिती बिस्तार गरेको छ । नया थप हुने सदस्यहरुमा लोकराज भट्ट बैतडी, खगेन्द्र शेरचन नवलपरासी, पारस बस्नेत […]
काठमाडौं। नेपालमा सञ्चालनमा रहेका २६ विदेशी साझेदारका कम्पनीले गत बर्षको नाफाबाट आकर्षक लाभांस लगेका छन्। अझै केही कम्पनीले लाभांस लैजान बाँकी नै छ। कम्पनीहरुले चार लाख ७५ हजार रुपैयाँदेखि १२ अर्ब ५४ करोड रुपैयाँसम्म एकै बर्षमा लगेका छन्। ‘नियमसंमत चलेका कम्पनीहरुले गरेको नाफा लैजान कुनै समस्या छैन। सबैले सहजै लगिरहेका छन्’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न […]
नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्चेन्ज नेप्सेमा आफ्नो नाममा भएको शेयर लिलाम गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको नेप्सेको १७ लाख २९ हजार ९ सय ८९ दशमलव ५० कित्ता शेयर लिलाम गर्ने भएको हो । यस लिलाम प्रक्रियामा असार ३१ गतेदेखि भदौ २ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ । यसमा बैंक, वित्तीय संस्था, […]
असार ३०, २०७६ हेटौंडाः नेपालकै ठुलो मानवनिर्मित इन्द्रसरोवर जलशायमा क्षमता भन्दा धेरै पानी भरिएको छ। पानी धेरै भएपछि सोमबार विहान ८ बजेबाट नियन्त्रितरुपमा ड्यामको ढोका खोल्ने तयारी भएको छ। कुलेखानीमा क्षमता भन्दा बढी पानी भरीएकोले त्यहाँबाट बग्ने पानीले चार जिल्लामा खोला आसपासका जिल्लामा बाढीको खतरा हुने भएकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध […]