काठमाडौँ , ०४ भदौ : नेपाली कांग्रेस बैतडीको कार्यालय सचिवमा सुर्नया गाउँपालिका ४ निवाशी अधिवक्ता दिपेन्द्रबहादुर चन्दलाई नियुक्त गरिएको छ । चन्द यस अघि नेपाल विद्यार्थी संघको २०७३ सालमा सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । नेपाल विद्यार्थी संघ बैतडी जिल्लाको उपसभापति, जगन्नाथ बहुमुखी क्याम्पसको स्ववियु सभापति पनि भैसकेका हुन् । नर बहादुर चन्द […]
काठमाडौँ ०३ भदौ : आज बाट सुदूरपश्चिममा गौरा पर्वको रौनक सुरु भएको छ आज महिलाहरुले बिहानै स्नान गरी घर घरमा बिरुडा राख्दछन् । पहिलो दिन मास, गहत, गहुँ, केराउ र गुराउँस गरी पाँच प्रकारका अन्न मिश्रित पञ्चबिरूडा शुद्ध र सफा कोठामा भिजाएर राख्ने चलन रहिआएको छ । गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समुदायका महिलाहरूले […]
बैतडी, ०३ भदौ : युवा लेखक तथा संस्कृति प्रेमी व्यक्ति अमर बहादुर टेर द्वारा लिखित गौरा बिशेस पुस्तक बिमोचन भएको छ । उक्त पुस्तकको बिमोचन द.न.पा. का मेयर नरेन्द्रबहादुर थापाले गर्नु भएको हो । सुदुरपश्चिमको कला,सस्कृति जगेर्ना गर्नमा यो पुस्तकको ठूलो भूमिका रहने बिस्वाश लिएको छ । यस पुस्तकमा गौरापर्वको बेला पुरुषहरुले देवस्थलमा गाउने पौराणिक […]
काठमाडौं, २७ साउन : नेपाली कांग्रेसले साउन ३१ देखि भदौ ६ गतेसम्म तीनवटा प्रदेशमा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो ।गण्डकी अञ्चलका लागि साउन ३१ र ३२ गते पोखरामा, प्रदेश ५ का […]